ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शितगंगा १३ को मालिका सामुदायिक बनमा रातारात बन फडानी , चुरे विनास गर्दै बाटो खन्दै

लुम्बिनी दर्पण २०८२ पुष १, मंगलवार २०:५५
[sharethis-inline-buttons]

लुदस, जितपुर

शितगंगा १३ मा रहेको मालिका सामुदायिक वनमा यतिखेर रातको समयमा सड्क खन्ने नाममा अन्धधुन्ध बन फडानी भैरहेको छ । स्थानीय तह सञ्चालन भएपछि विकासको नाममा प्राकृतिक स्रोत–साधन दोहन बढ्दा चुरे क्षेत्रको विनास तीव्र भइरहेको बेला जनप्रतिनिधि र सामुदायिक वनका पदाधिकारीहरुकै मिलेमत्तोमा वन फडानी भएको हो । केही दिन अघि शितगंगा १३ का वडाध्यक्ष दुर्गा वि.सि ले  मुसियान ढाड तारिके मिलनचोक हुदै नेटाखर्क सुपादेउराली सम्म जोडने मोटरबाटो निर्माणकार्य अगाडी बढाउने भन्दै आफ्‌नै फेसबुकमा पोष्ट्याएका थिए । गत वर्ष मात्र मुसियान माझिफाट हुदै देउराली जोडने ट्याक खोलेका थिएभने मुसियान भलास्रिर्र हुदँ सिमलपानी जोड्ने सडक समेत २ सय मिटरकै दुरिमा हुदाँ हुदै चुरे र बन मास्नकै लागि वर्षेनी नयाँ ट्याक नखोल्न भन्दै स्थानीयहरुले सामाजिक संजालमै तिब्र विरोध जनाएका थिए ।

विरोधकै बाबजुत बन कार्यालय र सव डिभिजनलाई समेत जानकारी नगराई रातारात अन्धधुन्ध सड्क खन्न   थालिएको हो । खासगरी वन क्षेत्रबाट अन्धधुन्ध सडक, बाटोघाटो खन्दा चुरे विनासको प्रमुख कारण रहेको छ ।
चुरे भावर क्षेत्रमा पछिल्लो वर्षमा अन्धाधुन्ध सडक विस्तार गरिएको छ । एउटा गाउँलाई अर्को गाउँसम्म जोड्ने भन्दै डोजरको प्रयोग गरेर चुरे क्षेत्रको कमजोर भूगोल जथाभावी कोतरिएको छ । भएका बाटोलाई मर्मत नगरि चुरेमा वर्षेनी नयाँ ट्याक खोल्दा वडाध्यक्षलाई डोजरबाट कमिशन आउने र कमिशनको चक्करमा वर्षेनी नयाँ बाटो खन्दै बन मास्दै गरेको वडाध्यक्ष निकट मानिने एक नेताले नाम नबताउने शर्तमा भने हामिले नयाँ ट्याक नखोल्न सुझाव दिएका हौ । भएका बाटो विस्तार गरि मर्मत गरेर स्थानियलाई बसाईसराई रोक्ने उपाय खोज्न सुझाव दिदा वर्षेनी नयाँ ट्याक खोलेर जोखिम निम्त्याउने काम गरेको उनी बताउछन् । यस विषयमा वडाध्यक्ष वि.सि ले आफु अधिवेशनका लागि काठमान्डौमा रहेको र सामुदायिक वनले बाटो खोलेको हुनसक्ने भन्दै तर्कन खोजे । यता सव डिभिजन बन कार्यालय डोहोटेका वन अधिकृत अर्जुन चापागाईलाई यस विषयमा जानकारी लिन खोज्दा बाटो खन्ने विषय जानकारीमा नरहेको र वनभित्र अन्धधुन्ध बाटो खने कार्वाही गरिने आफुले तुरुन्त रोक्ने बताए ।

https://lumbinidarpanonline.com/wp-content/uploads/2025/12/025975b7-c285-427f-9d3e-7b8d6161b6b6.mp4

वातावरणीय प्रभाव मूल्यांकन विनै अन्धधुन्ध सडक खन्दा वर्षायममा पहिरो र भु क्षयको जोखिम हुन्छ । यसरी ग्रैह् कानुनी ढंगबाट सडक खन्ने जो कोहीलाई कार्वाही हुन जरुरी छ । लामो समयदेखि चुरे संरक्षणको आवाज उठाउँदै आएका स्थानीयहरु पनि अनधिकृत रूपमा हचुवाको भरमा सडक निर्माण गर्ने नाममा चुरे विनास भइरहेको बताउँछन् ।

सडक निर्माण गर्ने भन्दै संगठित रूपमा वन फँडानी गर्ने गिरोह शितगंगामा रहेको र यसलाई रोक्न आफुहरुले खबरदारी गरिरहेकै बेला बलजफ्‌ती चुरे र बन अवैध दोहन गरेको भन्दै स्थानिय पारस भुषालले आक्रोस पोखे उनि भन्छन् वेकामे विकास का नाममा विनास रोक्न पालिका का योजना अधिकृत र मेयरलाई ज्ञापन पत्र बुझाउदा समेत वडाध्यक्षले अटेर गरेको बताए ।

‘चुरेमा अनधिकृत रूपमा सामुदायिक वनका पदाधिकारीहरूलाई हातमा लिएर जंगलको बीचबाट सडक लगेर गाउँका टाकुरासम्म पुर्‍याउने बहानामा संगठित रूपमा वन फडानी भइरहेको ‘विद्युतीकरण, घेरा पर्खाल लगाउने जस्ता बहानामा ठेकेदार मिलेर चुरे विनास हुने गरेको र यसलाई सवै मिलेर रोक्नुपर्ने सरोकारवालाहरु बताउछन् ।


प्रकाशित : २०८२ पुष १, मंगलवार २०:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech