ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा निर्वाचन बहिष्कारको घोषणा

लुम्बिनी दर्पण २०८२ पुष ७, सोमबार १६:५३
[sharethis-inline-buttons]

लुदस, जीतपुर
कपिलवस्तु
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । पार्टीको जिल्ला संगठन समिति, कपिलवस्तुले जारी गरेको प्रेस वक्तव्यमा वर्तमान संसदीय निर्वाचन व्यवस्था जनताको पक्षमा नरहेको भन्दै निर्वाचन बहिष्कार गर्ने घोषणा गरिएको हो ।
वक्तव्यमा भनिएको छ– २०६२/०६३ को जनआन्दोलनपछि स्थापित संसदीय व्यवस्था विदेशी हस्तक्षेप, दलाल पुँजीवाद र साम्राज्यवादी शक्तिहरूको प्रभावमा परेको आरोप लगाइएको छ। निर्वाचन प्रक्रियामार्फत जनताको वास्तविक समस्या समाधान हुन नसकेको र यसले दलाल तथा नोकरशाही शक्तिलाई मात्र फाइदा पुर्‍याएको पार्टीको ठहर छ ।
पार्टीले निर्वाचनलाई जनताको चेतनालाई कमजोर बनाउने र क्रान्तिकारी आन्दोलनलाई भड्काउने माध्यमका रूपमा प्रयोग गरिएको आरोप लगाएको छ। साथै, निर्वाचन प्रणालीमार्फत राष्ट्रिय स्वाधीनता, जनताको अधिकार र समाजवादी व्यवस्था स्थापना सम्भव नरहेको दाबी गरिएको छ ।
वक्तव्यमा नेपालमा विगतका निर्वाचनहरूले जनताको जीवनस्तरमा कुनै ठोस परिवर्तन ल्याउन नसकेको उल्लेख गर्दै किसान, मजदुर र श्रमिक वर्ग अझै शोषणमा परिरहेको जनाइएको छ । त्यसैले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि संसदीय निर्वाचन बहिष्कार आवश्यक रहेको पार्टीको निष्कर्ष छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनतालाई निर्वाचन बहिष्कारमा सहभागी हुन आह्वान गर्दै जनताको वास्तविक मुक्ति र समानता मूलक समाज निर्माणका लागि वैकल्पिक क्रान्तिकारी बाटो अवलम्बन गर्न आग्रह गरेको छ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीले अहिलेको संसदिय निर्वाचनलाई वहिस्कार गरेर जनताको आन्दोलनलाई स्वाधिन युक्त सरकार निर्माण गर्ने दिशामा अगाडी बढ्नु आजको आवश्यकता रहेको ठहर गरेको छ ।
वक्तव्य पार्टीका तर्फबाट जिल्ला सचिवद्वारा जारी गरिएको हो ।
निर्वाचन वहिस्कारको घोषणा आज एक कार्यक्रमका विच पत्रकार सम्मेलन गरेर गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पुर्व केन्द्रिय सदस्य प्रेम सुवेदीले पत्रकारहरुले राखेका जिग्यासाका विषयमा जवाफ दिन’भएको थियो । कार्यक्रम जिल्ला सचिव हिमलाल वाग्लेको संचालनमा संम्पन्न भएको थियो ।


प्रकाशित : २०८२ पुष ७, सोमबार १६:५३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech