ताजा अपडेट

प्रेस चौतारी नेपाल कपिलबस्तुको जिल्ला बैठक सम्पन्न, निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णय

आजदेखि शहीद सप्ताह शुरु

मानव अधिकार एलायन्स कपिलवस्तुको पूर्ण बैठक सम्पन्न । प्रदेश भेलाका लागि २ जना प्रतिनिधि चयन ।

कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा आज राति पानी पर्ने सम्भावना

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

उम्मेदवारी फिर्ताको अन्तिम समय आज १ बजे, चुनाव चिह्न पनि आजै

आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तराईमा अझै तीन दिन हुस्सु र कुहिरोको प्रभाव कायमै

Lumbini Darpan 1 २०८२ पुष ११, शुक्रबार ११:४५
[sharethis-inline-buttons]

काठमाण्डौ – देशभर चिसो क्रमिक रूपमा बढ्दै गएको छ । विशेषगरी तराईमा बिहान र बेलुका बाक्लो हुस्सु तथा कुहिरो लाग्ने गरेको छ । जसका कारण यातायात तथा हवाई उडानमा असर पुगेको छ ।

महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिनअनुसार तराई क्षेत्रमा अझै तीन दिन हुस्सु तथा कुहिरोको प्रभाव कायमै रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । राति तराईका अधिकांश ठाउँमा हुस्सु लाग्ने तथा पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ ।

त्यस्तै, तराई भू–भागका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लाग्ने क्रम भोलि र पर्सि पनि कायमै रहनेछ । पहाडी तथा हिमाली क्षेत्रमा भने मौसम तुलनात्मक रूपमा सफा रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

पर्सि कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । चिसो बढ्दै गएको र तराईमा हुस्सु तथा कुहिरो बाक्लो हुने सम्भावना रहेकाले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


प्रकाशित : २०८२ पुष ११, शुक्रबार ११:४५

Lumbini Darpan 1

लेखकबाट थप

  • प्रेस चौतारी नेपाल कपिलबस्तुको जिल्ला बैठक सम्पन्न, निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णय
  • आजदेखि शहीद सप्ताह शुरु
  • मानव अधिकार एलायन्स कपिलवस्तुको पूर्ण बैठक सम्पन्न । प्रदेश भेलाका लागि २ जना प्रतिनिधि चयन ।
  • कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा आज राति पानी पर्ने सम्भावना
  • छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र
प्रतिक्रिया

यो पनि पढौँ

प्रेस चौतारी नेपाल कपिलबस्तुको जिल्ला बैठक सम्पन्न, निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णय

आजदेखि शहीद सप्ताह शुरु

मानव अधिकार एलायन्स कपिलवस्तुको पूर्ण बैठक सम्पन्न । प्रदेश भेलाका लागि २ जना प्रतिनिधि चयन ।

आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

भर्खरै

  • प्रेस चौतारी नेपाल कपिलबस्तुको जिल्ला बैठक सम्पन्न, निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णय

  • आजदेखि शहीद सप्ताह शुरु

  • मानव अधिकार एलायन्स कपिलवस्तुको पूर्ण बैठक सम्पन्न । प्रदेश भेलाका लागि २ जना प्रतिनिधि चयन ।

  • कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा आज राति पानी पर्ने सम्भावना

  • बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

  • छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

  • उम्मेदवारी फिर्ताको अन्तिम समय आज १ बजे, चुनाव चिह्न पनि आजै

  • आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech