ताजा अपडेट

विद्यार्थी जीवन

परिवर्तन रोज्ने जनताहरुलाई नै सबैभन्दा असुरक्षित बनाइयो : पोखरेल

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

२० दिनका लागि बिदामा बसिन् न्यायाधीश मल्ल

संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न

नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

ट्रम्पले स्थगित गरे आज इरानमाथि हुने भनिएको आक्रमण

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

परिवर्तन रोज्ने जनताहरुलाई नै सबैभन्दा असुरक्षित बनाइयो : पोखरेल

Lumbini Darpan 1 २०८३ जेष्ठ ७, बिहीबार ११:४८
[sharethis-inline-buttons]

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जसले परिवर्तन रोजे उनिहरु नै अहिले सबैभन्दा ज्यादा असुरक्षित हुने अवस्था आएको बताए । प्रेस चौतारी दाङ शाखाको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

‘चुनावका समयमा एउटा नारा लगाइयो चुपचाप घन्टीमा छाप । अर्को अर्थमा भन्ने हो भने दल नबदल्ने मत बदल्ने । यसपटक त नयाँलाई रोज्ने जुन प्रकारको मान्यता अघि सारियो । जसका कारण सबैभन्दा धेरै गरिबी र अभावमा बाँचेकाहरुले नै नयाँ आए चमत्कारै हुन्छ भन्ने प्रकारको मान्यता राखे । राजनीतिक दलहरुसँग सम्बन्ध पनि नबिगार्ने र भोट पनि नदिने जुन नीति अख्तीयार गरे । आज त्यसैको परिणाम जनताले भोगिरहेका छन् ।’-महासचिव पोखरेलले भने । भदौ २३ र २४ को परिवर्तन मूलुकलाई अघि बढाउनका लागि गरिएको नभई देशलाई पछाडि पार्न र भूराजनीतिक द्वन्दलाई सहयोग पुर्याउनका लागि गरिएको षडयन्त्र भएको बताए ।

आज एमाले कम्जोर हुँदा गरिब तथा विपन्न वर्गले दुःख पाएको बताउँदै पोखरेलले त्यसका विरुद्ध प्रतिवाद गर्ने बताए । ५ वर्षसम्म उनिहरुको हातमा सत्ता गएपनि राष्ट्र, राष्ट्रियता र देशको स्वाधिनताका लागि सडकबाट खबरदारी गनुपर्ने बताए । अव नेतामुखी राजनीति भन्दा पनि जनतामुखी राजनीतिलाई केन्द्रित गर्नुपर्ने भन्दै महासचिव पोखरेलले हरेक नेता तथा कार्यकर्तालाई जनताको घरदैलेमा पुगेर उनिहरुका मुद्दालाई उठाउन आग्रह गरे ।


प्रकाशित : २०८३ जेष्ठ ७, बिहीबार ११:४८

Lumbini Darpan 1

लेखकबाट थप

  • विद्यार्थी जीवन
  • लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने
  • हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो
  • २० दिनका लागि बिदामा बसिन् न्यायाधीश मल्ल
  • नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने
प्रतिक्रिया

यो पनि पढौँ

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

बडीमालिका जाने क्रममा बेहोस भएका लेखा अधिकृतको मृत्यु

बल्खुमा ३३ औं मदन–आश्रित स्मृति सभा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु

सेन्सर बोर्ड सदस्यमा निर्देशक मनोज पण्डित नियुक्त

सहकारी ठगीमा रास्वपाका नेता रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

बुद्धशान्ति ईङ्गलिस बोर्डिङ्ग स्कुलको सम्मान कार्यक्रम : पूर्व विद्यार्थीको सफलतामा विद्यालय गौरवान्वित

विद्यार्थीमा उत्साह, अभिभावकमा जागरण : रजवापुरमा प्रेरणादायी कार्यक्रम

भर्खरै

  • विद्यार्थी जीवन

  • परिवर्तन रोज्ने जनताहरुलाई नै सबैभन्दा असुरक्षित बनाइयो : पोखरेल

  • लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

  • हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

  • २० दिनका लागि बिदामा बसिन् न्यायाधीश मल्ल

  • संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न

  • नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

  • ट्रम्पले स्थगित गरे आज इरानमाथि हुने भनिएको आक्रमण

  • बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

  • लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech