ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा

लुम्बिनी दर्पण २०८३ जेष्ठ १०, आईतवार १७:३३
[sharethis-inline-buttons]

 

लुदस, जीतपुर
कपिलवस्तु नगरपालिका–९ जग्दिशपुर क्षेत्रमा सामुदायिक विद्युत वितरण संस्थाको लापरबाहीका कारण किसानहरू चरम सास्तीमा परेका गुनासो छन् । अत्याधिक गर्मीका बेला सिंचाइ, दुग्ध चिस्यान र दैनिक उपभोगका उपकरण नै सञ्चालन हुन नसक्ने गरी लो–भोल्टेज समस्या बढेपछि स्थानीय आक्रोशित बनेका छन् ।

सामान्यतया २२० भोल्ट आवश्यक पर्ने स्थानमा अहिले १२० देखि १४० भोल्ट मात्र विद्युत आपूर्ति भइरहेको स्थानीयको गुनासो छ । कमजोर भोल्टेजका कारण मोटर नचल्ने, पानी तान्न नसक्ने, फ्रिज तथा चिस्यान केन्द्र बन्द हुने अवस्था सिर्जना भएको छ । यसको प्रत्यक्ष असर किसानको उत्पादन र आम्दानीमा परेको छ ।

साना किसान कृषि सहकारी संस्था जग्दिशपुरका व्यवस्थापक बसन्त मुराउका अनुसार लो–भोल्टेजका कारण दूध तथा दुग्धजन्य पदार्थ पटक–पटक बिग्रिने गरेको छ । “किसानले उत्पादन गरेको दूध जोगाउनै कठिन भएको छ, उपकरण नै चल्दैनन्,” उनले भने ।

स्थानीयले पटक–पटक सामुदायिक विद्युत वितरण संस्थामा समस्या समाधानको माग गरे पनि कुनै सुनुवाइ नभएको आरोप लगाएका छन् । बाध्य भएर उनीहरूले जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरणलाई समेत बोधार्थसहित ध्यानाकर्षण गराएका छन् ।

यता संस्थाका अध्यक्ष अब्दुल रसिद खाँले भने दुई वर्षअघि नै भोल्टेज सुधारका लागि साझेदारी कार्यक्रमअन्तर्गत ४ लाख रुपैयाँ जम्मा गरिएको दाबी गरेका छन् । तर सरकारी ढिलासुस्तीका कारण हालै मात्र ठेक्का प्रक्रिया अघि बढेको उनको भनाइ छ ।

ठेक्का पाएको अनु विकल्प कन्ट्रक्सन एण्ड सप्लायर्सका सञ्चालक नारायण लम्सालले चैत्र महिनामै सम्झौता भए पनि तार अभावका कारण काम सुरु गर्न नसकिएको लुम्बिनी दर्पणलाई बताए । उनले असोजसम्म म्याद रहे पनि असार मसान्तभित्र काम सक्ने लक्ष्य रहेको दाबी गरे ।

तर स्थानीयवासी भने संस्थाले सेवा सुधारभन्दा जग्गा खरिदमा बढी ध्यान दिएको आरोप लगाउँछन् ।वर्षौदेखि  किसानको समस्या जस्ताको तस्तै छ,” एक स्थानीयले गुनासो गरे ।

चर्को गर्मीमा विद्युतको गुणस्तर खस्किँदा किसानको खेती, पशुपालन र दैनिक जीवन नै प्रभावित बनेको छ । सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम नचाले समस्या थप गम्भीर बन्ने स्थानीयको चेतावनी छ ।


प्रकाशित : २०८३ जेष्ठ १०, आईतवार १७:३३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech