ताजा अपडेट

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

लुम्बिनी दर्पण २०८३ श्रावण २६, मंगलवार १३:४३
[sharethis-inline-buttons]

पुर्णचन्द्र परियार
वन संरक्षण, व्यवस्थापन तथा विकासमा योगदान पुर्‍याउने उत्कृष्ट व्यक्ति तथा वन उपभोक्ता समूहलाई विभिन्न विधामा राष्ट्रिय वन पुरस्कार प्रदान गरिएको छ ।

सामुदायिक वन दिवसका अवसरमा काठमाडौँ स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित राष्ट्रिय पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले उत्कृष्ट व्यक्ति तथा वन उपभोक्ता समूहलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।साझेदारीतर्फ कपिलवस्तुको मायादेवी साझेदारी वन उपभोक्ता समूह तृतीय भएको छ ।गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारतर्फ कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूह पुरस्कृत भएका हुन् ।
कै वर्ष कपिलवस्तुका दुईवटा वन समुहले राष्ट्रिय स्तरको पुरस्कार पाउन सफल भएका हुन्
कपिलवस्तुका यी वन लुम्बिनी प्रदेश वन मन्त्रालयमा सिफारिस भएका थिए । त्यहाँबाट पनि प्रदेशभरका अन्य सामुदायिक वनभन्दा उत्कृष्ट हुँदै वन तथा भू–संरक्षण विभागमा प्रदेशबाट सिफारिस भई देशभरबाट छनोटमा विभागमा पुगेका वनहरु मध्ये उत्कृष्ट लिष्टमा पर्न सफल भएको बताए । बनका अध्यक्ष कुन्तामणी भुषालले वन समुहका सबै कार्यसमिति, सल्लाहकार तथा उपभोक्ताहरुको सक्रियताको प्रतिफल प्राप्त भएको बताए । सव डिभिजन र डिभिजन वन कार्यालय तथा वन प्राविधिकहरुसँगको समन्वय र सामुदायिक वन उपभोक्ता समुहले वर्षभर गर्ने विविध कार्यसूचकहरुको सहि कार्यान्वन नै कोइलीचौर साना किसान सामुदायिक वनको सफलता रहेको बताए ।
कोइली चौर सामुदायिक वन उपभोक्ता समूहले वन संवर्धन प्रणालीमार्फत वैज्ञानिक वन व्यवस्थापन, खोल्साखोल्सी संरक्षण, प्राकृतिक पुनरुत्पादन प्रवर्धन, जैविक विविधताको संरक्षण तथा बिजयसालको काठबाट गिलास उत्पादनजस्ता नव प्रवर्तनात्मक काम गर्दै आएको छ ।
वन संरक्षण, जैविक विविधताको संवद्र्धन र स्थानीय समुदायको सक्रिय सहभागितामार्फत प्राकृतिक सम्पदाको दिगो व्यवस्थापनमा सामुदायिक वन अब्बल देखिएको छ ।


प्रकाशित : २०८३ श्रावण २६, मंगलवार १३:४३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

भर्खरै

  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech