ज्येष्ठ ३ । सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताए । त्यस्तै तेजावी सुनको मूल्य ९६ हजार २ सय कायम भएको छ ।
चाँदीको मूल्य भने प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताए ।




















