जेष्ठ १० । आज मङ्गलबार सुनचाँदीको मूल्य प्रतितोला ९८ हजारमा स्थिर रहेको छ । सोमबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य स्थिर रहेको छ । तेजावी सुनको मूल्य पनि स्थिर रही प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाादी व्यावसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला १ हजार २ सय ७० मा कारोबार भईरहेको छ ।




















