ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हिलबर्टका सबै विद्यार्थीले गरे प्रतिभा प्रस्फुटनः पुरस्कार समेत वितरण, अभिभावक हर्षित

Lumbini Darpan 2 २०७९ माघ ११, बुधबार ८:३३

हरि आचार्य, कपिलवस्तु
हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलले वाल प्रतिभा प्रस्तुती तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । अतिरिक्त क्रियाकलापसंगै अध्यापनमा समेत जिल्लामै उत्कृष्ट कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ पिपरामा अवस्थित यस हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुल यस्तो स्कुल हो जस्ले सबै विद्यार्थीहरुलाई स्टेज चढाउँछ । अरु विद्यालयले छनौट गरेर मात्र केहि विद्यार्थीहरुको मात्र प्रतिभा प्रस्फुटन गराउँछ भने हिलबर्टले सबै विद्यार्थीहरुलाई स्टेज चढाई प्रतिभा प्रस्फुटन गराउँदा अभिभावकहरु दंग पर्छन् ।

त्यस्तै भयो हिलबर्टको वाल प्रतिभा पस्फुटन तथा पुरस्कार वितरण कार्यक्रम । दिनभर वालवालिकाहरुका प्रस्तुती हेर्दा कार्यक्रमका प्रमुख अतिथि, अतिथि तथा अभिभावकहरु दंग परेका थिए । आ आफ्ना वालवालिकाहरुले प्रतिभा देखाउदा खुसीले गदगद हुंदै अभिभावकहरुले तस्बिर खिचिरहेका थिए । यता विद्यार्थीहरुले विभिन्न पोसाकमा सजिएर नृत्य, गीत, सन्देशमुलक नाटक लगायत दिनैभरी प्रस्तुत गरिरहेका थिए ।

मंगलवार आयोजित उक्त कार्यक्रममा केहि समय अगाडि सम्पन्न खेलकुद सप्ताहमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । पढाईसंगसंगै विद्यार्थीहरुको शारिरीक, मानसिक तथा संवेगात्मक पक्षको विकास गरि उनीहरुको हौसला वृद्धि गर्नका लागि पुरस्कार वितरण गरिएको स्कुलका प्रबन्ध निर्देशक बुद्धि पौडेलले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले हिलवर्ट ईङ्गलीश बोर्डिङ्ग बस्कुल प्रदेशमा मात्र नभई राष्ट्रमै आफ्नो स्थान बनाउन सफल भएको बताउनुभयो । सांसद पन्थीले अतिरिक्त क्रियाकलाप मात्र नभई अध्यापनमा समेत अगाडि रहेको तथ्यांकले देखाएको भन्दै हिलबर्ट उत्कृष्ट शैक्षिक संस्था रहेको दावि गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै पुरस्कार वालवालिकाहरुको जिवन्त जिवित रहने भन्दै थप हौसला बढ्ने बताउनुभयो ।

बाणगंगा नगरपालिकाका नगर उप प्रमुख रीता कुमारी चौधरीले नगरपालिका हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलको गुणस्तरीय शैक्षिक क्रियाकलापले नगरको शैक्षिक स्तरमा टेवा पुगेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि रहनुभएकी चौधरीले किताबि ज्ञानले मात्र विद्यार्थीहरुको क्षमता विकास नहुने भएकाले हिलवर्टले गरेका क्रियकलाप प्रशंसनीय रहेको बताउनुभयो ।

स्कुलका अध्यक्ष दिपक खनालले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरुको भविष्य समुज्जवल बनाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

स्कुलका सहायक प्रिन्सिपल कुशल पाण्डेको स्वागत तथा विद्यालयका नेपाली विभाग प्रमुख तथा एकेडेमी डाइरेक्टर  तेजप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।

प्रशिक्षक तथा पर्याप्त खेलमैदान सहित खेलकुदको समुचित व्यवस्था, स्वीमिङ पुल सहितको जिल्लाकै पहिलो विद्यालय, वाल तथा अपांगतामैत्री, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छुट तथा निःशुल्क अध्यापन सहित हजारौ विद्यार्थीहरुको भविष्य समुज्जवल बनाउन लागिरहेको छ हिलबर्ट स्कुल ।

तस्बिरहरु


प्रकाशित : २०७९ माघ ११, बुधबार ८:३३

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech