ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अन्नत जनसेवामा आफ्नो निणर्यबाट पछि हट्यो बाणगंगा, निमित्त प्रअमा आचार्य

लुम्बिनी दर्पण २०८१ श्रावण ८, मंगलवार २२:३३

लुदस, जीतपुर

जनसेवा आधारभूत विद्यालयमा निमित्त प्रधानाध्यापक जिम्मेवारी भानु प्रकाश आचार्यले पाएका छन् । यस अगाडी अदालतको आदेश विपरित नगरले भोजराज थारुलाई निमित्त प्र.अ को जिम्मेवारी दिएपछी चौतर्फि विरोध भएको थियो ।

 

यस अगाडी वडा नम्बर ८ स्थित उक्त विद्यालयमा कार्यरत प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले अनिवार्य अवकाश लिने भएपछि २०८० पुष १५ गते देखि लागुहुने गरी विद्यालयमा कार्यरत शिक्षकहरु मध्ये नि.मा.वि तहका शिक्षक राजेन्द्र खनाललाई निमित्त प्र.अ भई काम गर्न निमित्त दिएका थिए । पाण्डेको अवकास पछि खनालले निमित्त भई कार्यसञ्चालन गरे ।

तर त्यसको केही दिन पनि नबित्दै वडा अध्यक्ष बाबुराम अर्यालले खनाललाई निमित्त मान्न नसकिने भन्दै वडा कार्यालयबाटै विद्यालयका प्रा.वि तहमा कार्यरत शिक्षक भोजराज थारुलाई निमित्तको पत्र थमाए । त्यस पछि विद्यालयमा विवाद बढ्यो ।
वडा अध्यक्ष र नगरपालिकाले समस्याको समाधान गर्नुको साटो थप शिक्षक र विद्यालयलाई लडाउने गरी एक पछि अर्को कदम चाल्दै गए । उनीहरुले सत्ता र शक्तिको दुरुपयोग मात्रै गरेनन् । विद्यालयको आर्थिक कारोवार समेत भोजराज थारुलाई गर्न मिल्ने गरी सिफारिस समेत गरेको विद्यालयका एक शिक्षकले बताए । जसका कारण विषय कानुनी बाटोबाट अघि बढ्यो ।
उच्च अदालत तुल्सिपुर बुटवल इजलासबाट २०८० चैत्र २६ गते न्यायधिस सुभाष पौडेल र पुण्य शिला दावाडी घिमिरेको संयुक्त इजलासको अन्तिम सुनुवाइमा विद्यालयको निमित्त प्र.अ सम्बन्धमा खनाल र थारु दुबैका रिट खारेज गरी शिक्षा नियमावली अनुसार दरखास्त आह्वान गरी नियमानुसारको स्थायी प्र.अ तोक्न आदेश गरेको थियो ।
दुबै निवेदकका रिट खारेज भएपछि विद्यालय प्र.अ विहिन हुँदा समेत नगरपालिका र नगर शिक्षा समिति समेत यस विषयमा गम्भिर बन्न सकेन । तत्काल अर्को प्र.अ नतोकिदा खनालले नै प्रशासनिक जिम्मेवारी वहन गरे ।

बाणगंगा नगरपालिकाले विद्यालयको समस्या समाधानका लागि उच्च अदालतको फैसला अनुसार गर्नुपर्नेमा आफ्नो मनोमानी निणर्य गर्दै अदालतले अयोग्य भनिएका शिक्षक भोजराज थारुलाई नै निमित्त भनि तोकेपछि विषय थप पेचिलो बनेको थियो । यो निणर्य नगर शिक्षा समितिको बैठकले २०८१ वैशाख १८ गते गरेको भन्दै थारुलाई बलजफ्ती जिम्मेवारी दिएको थियो ।
अदालतबाट शैक्षिक योग्यता र बरिष्ठता समेत नदेखिने गरी अयोग्य भनिएका थारुलाई नगरपालिकाले जबरजस्त प्रअ नियुक्त गरेपछि विषय राजनितिक मुद्धाको रुपमा बाणगंगामा देखिएको थियो । जसका कारण बाणगंगा नगरपालिकाको मनपरीतन्त्र र नगरपालिकाले अदालतको आदेश अटेरी गरेको भन्दै केहीदिन अघि नेपाली कांग्रेस बाणगंगाले नगरपालिकामा चर्को विरोध गरेको थियो ।
चौतर्फी विरोध भएपछी र संचार माध्यममा पनी अदालतको मनहानी गरेको विषय आएपछी अन्तत नगर तेस्रो विकल्पमा जान बाध्य भएको हो ।
खनालले यस अगाडी नै अदालतको निणर्य सवैले मान्नुपर्ने भन्दै तेस्रो विकल्पमा जानुपर्ने बताउदै आएका थिए ।


प्रकाशित : २०८१ श्रावण ८, मंगलवार २२:३३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech