ताजा अपडेट

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बर्तमान अवस्थामा प्राविधिक र आधुनिक शिक्षाको आवश्यकता : मन्त्री अधिकारी

Lumbini Darpan 2 २०८१ श्रावण १४, सोमबार १६:४३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्तमान अवस्थामा प्राविधिक र आधुनिक शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ । क्यु.ए.ए.प्रमाणित सिद्धार्थ क्याम्पस बाणगंगा बुंची कपिलवस्तुद्धारा आयोजित उत्कृष्ट अंक सहित विभिन्न शंकायमा उतीर्ण हुन सफल विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री अधिकारीले जनताका आवश्यकता पुरा गर्नका लागि स्थायी रुपमा बर्तमान सरकार गठन भएको बताउनुभयो ।

उहाँले आवश्यक संविधान संशोधन, समृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गर्नका लागि अहिलेको सरकार लागिपरेको बताउनुभयो । उहाँले सिद्धार्थ क्याम्पस देशकै उत्कृष्ट गन्तब्यको रुपमा विकास भईरहेको बताउँदै शिक्षामा अझ गुणस्तर वृद्धि गर्नका लागि क्याम्पसको भौतिक अवस्था, जग्गाको व्यबस्थापन जस्ता विषयहरुमा प्राथमिकताका साथ लागि परेको बताउनुभयो । मन्त्री अधिकारीले अहिलेको कानुुन संशोधन गरि भुमिहिन र सुकुम्वासी समस्याको समाधान गरि जनतालाई राहात प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सिद्धार्थ क्याम्पस बाणगंगा बुंची कपिलवस्तुले एम.बि.एस.दोस्रो सेमेस्टर तर्फ ३.९२ जिपिए सहित नेपाल द्धितिय तथा लुम्बिनी प्रदेश प्रथम सपना भण्डारी, ३.८५ जिपिए सहित कपिलवस्तु जिल्ला द्धितीय सरस्वती भट्राई, ३.७३ जिपिए सहित जिल्ला तृतीय हुन सफल सुस्मिता थापा त्यसैगरि बि.ए.दोस्रो बर्ष तर्फ ७१ प्रतिशत सहित कपिलवस्तु जिल्ला प्रथम हुन सफल बिष्णु बहादुर रावत (विज्ञान) र ७०.४ प्रतिशत सहित जिल्ला द्धितीय हुन सफल माया गिरीलाई हार्दिक बधाई व्यक्त गर्दै प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।

कार्यक्रममा सम्मान ग्रहण गर्दै नेपाल द्धितिय हुन सफल विद्यार्थी सपना भण्डारीले यो सम्मानले थप हौसाल बढेको बताउनुभयो ।

कार्यक्रममा सिद्धार्थ क्याम्पसका क्याम्पस प्रमुख बेदराम अर्यालले उत्कृष्ट विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै क्याम्प्सको गरिमालाई आगामी दिनमा पनि बचाईराख्नु पर्नेमा जोड दिनुभयो ।

क्याम्पसका अध्यक्ष डम्मर शर्माले क्याम्पसको गरिमा उचो बनाउने विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै शिक्षामा गुणस्तरीयता वृद्धि गर्न क्याम्पस सञ्चालक समिति लागिपरेको बताउनुभयो ।

क्याम्पसका अध्यक्ष डम्मर शर्माको अध्यक्षता, निवर्तमान अध्यक्ष झविलाल पोख्रेल, नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल, बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो भने क्याम्पसका उपाध्यक्ष रबि बहादुर काफ्लेको स्वागत मन्तब्य तथा क्याम्पसका उप प्राध्यापक कुलराज भुसालको सञ्चालनमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ श्रावण १४, सोमबार १६:४३

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

भर्खरै

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech