ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

निजि क्षेत्रको साथ विना पर्यटन विकास असम्भव : मन्त्री पाण्डे

लुम्बिनी दर्पण २०८१ मंसिर १९, बुधबार २३:१४
[sharethis-inline-buttons]

लुदस जितपुर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । बुधबार १५औं कपिलवस्तु महोत्सवको कपिलवस्तुको बाणगंगा बुद्धरंगशालामा उद्घाटन गर्दै उनले विदेशी, एनआरएन र स्वदेशी लगानी भित्र्याएर मात्र देशको विकास सम्भव हुने मा जोड दिएका हुन ।

मन्त्री पाण्डेले निजी क्षेत्रको साथ बिना सरकारले मात्र पर्यटन क्षेत्रलाई अगाडि असम्भव रहेको भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्न लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले भने, “निजी क्षेत्र अघिअघि सरकार पछिपछि भयो भने मात्र पर्यटन क्षेत्रलाई अगाडि बढाउन सकिन्छ।
विविधतापूणर् संस्कृतिले भरिपूणर् नेपालमा वास्तविक शान्तिको खोजीमा विश्वभरका मानिस लुम्बिनी क्षेत्रमा आउने गरेको उल्लेख गर्दै मन्त्री पाण्डेले लुम्बिनीलाई पर्यटनका दृष्टिकोणले सोचेअनुरूप विकास गर्न नसकिएको बताए। उनले तीनै तहका सरकारले एकीकृत रुपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासले रोजगारीका अवसर सिर्जना गर्नुका साथै राष्ट्रको जिडिपीमा ठूलो योगदान दिने बताए। उनले कपिलवस्तु महोत्सवले कृषि, पर्यटन र औद्योगिकरणको क्षेत्रमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे।

राजनीतिक दलहरूबीच एकताको आह्वान

देशको अर्थतन्त्र कमजोर अवस्थामा रहेको भन्दै मन्त्री पाण्डेले सम्पूणर् राजनीतिक दलले एकता प्रदर्शन गर्न सकेमात्र देशको अर्थतन्त्र सुदृढ हुन सक्ने बताए। उनले भने, “८४ को चुनावमा स्वच्छ प्रतिस्पर्धा गरौंला, त्यसबेलासम्म हामीले देशको अर्थतन्त्र चलायमान बनाउँछौं।”

उद्घाटन समारोहमा प्रतिनिधि सभा सांसद सुरेन्द्रराज आचार्य, पूर्व सांसद अत्तहर कमाल मुसलमान, लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी, बाणगंग नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरी लगायतका वक्ताहरुले कपिलवस्तु महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महत्वपुणर् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा बुधबारदेखि सुरु भएको १५औं कपिलवस्तु महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महत्वपुणर् भूमिका निर्वाह गर्ने विश्वास आयोजकको छ। महोत्सवमा २ लाख दर्शनार्थी भित्र्याएर करिब १० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ।


प्रकाशित : २०८१ मंसिर १९, बुधबार २३:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech