ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हिमालीको १७ औं साधारणसभा संम्पन्न

लुम्बिनी दर्पण २०८१ पुष २०, शनिबार १८:११

रामबहादुर गन्धर्व /कोपवा
कपिलवस्तुको बाणगङ्गा नगरपालिका –५कोपवास्थित हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं साधरणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव तथा प्रबक्ता मोहन अर्यालले सहकारी संस्था ,बित्तिय अवस्था कमजोर हुनुको कारण नियमन पक्ष,ब्यवस्थापकको कमजोरी रहेको बताउनुभएको थियो ।

हिमाली वचत तथा ऋण सहकारी संस्था कोपवाको १७ औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै उहाँले हिमालीको अवस्था सन्तोषजनक रहेको खुलासा गर्दै सहकारीको नियमन गर्न सजगता अपनाउनुपर्ने मा बताउनुभएको थियो । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि बाणगंगा ५ का वडाध्यक्ष दुनिका भुषाल, कपिलवस्तु नगरपालिका ९ का वडाध्यक्ष मोहन शर्मा , पुर्व अध्यक्ष तथा सल्लाहकार चन्द्रमणी क्षेत्री लगाएतले बोल्दै ग्रामिण भेगबाट सहकारीले छोटो समयमा अपेक्षित भन्दा बढी प्रगति गरेकोमा प्रशंसा गर्नुका साथै सहकारीहरूका बिच समन्वय गर्न आवश्यक रहेको बताउदै लगानीलाई उत्पादनमूलक ,उपार्जनसँग जोडेर लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा सहकारीले ज्येष्ठ नागरिक ,जोडी बचत ,बाल बचत,असल ऋणी ,असल बचतकर्ता लगाएतलाई सम्माानपत्र,दोसल्ला र मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो । यसैबीच कार्यावहाक अध्यक्ष भरतराज न्यौपानेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अगामी बर्ष २०८१/०८२का लागि महत्त्वपूर्ण निर्णय सहित प्रस्तावित निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष लक्ष्मण भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा कुल शेयर सदस्य १हजार ७सय ८३ जना मध्ये ७सय ७०महिला र १हजार १३ पुरूष रहेको जानकारी दिदै संस्थाको खुद नाफा ८६ लाख ६९ हजार ४ सय ४१ रहेको बताउदै ३१ करोड १३ लाख १७ हजार ७सय ७२ रूपैया बराबरको आयब्याय सार्वजनिक गर्नुभएको थियो ।
लेखा समितिका संयोजक कपिल घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गर्दै सहकारी संस्थामा ढुक्क भएर बचत गर्न आग्रह गर्नुभयो । संस्था २०६४ साउन ३० गते बाट सुचारु गर्दै हिमाली सहकारी आर्थिक क्षेत्रमा उन्नती गर्दै आएको हो ।
विभिन्न सहकारी ,सामाजिक संघ–संस्था स्थानीय जनप्रतिनिधि ,संस्था का शेयर सदस्य पूर्व पदाधिकारी ,बुद्धिजीवी ,समाजसेवी ,शुभेच्छुकहरूको सक्रिय सहभागी रहेको कार्यक्रम भरतराज न्यौपानेको अध्यक्षता संन्चालक समितिका वरिष्ठ सदस्य युवराज अर्यालको स्वागत मन्त्ब्य र सचिव कमल प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ पुष २०, शनिबार १८:११

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech