ताजा अपडेट

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सहकारीको व्यथा , टाउकोमा समस्या नाईटोमा उपचार : सांसद पंन्थी

लुम्बिनी दर्पण २०८१ पुष २६, शुक्रबार २१:०८
[sharethis-inline-buttons]

लुदस , कोपवा
लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री बिष्णु पन्थीले सहकारी समस्या टाउकोमा समस्या नाईटोमा उपचार जस्तै भएको बताए । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नं. ५, कोपवा स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११औं साधारण सभामा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै उनले काठमाण्डौं, पोखरा , बुटवल जस्ता शहरका केही सहकारीमा समस्या भएका कारण कपिलवस्तुमा मजबुद रहेका सहकारीले समेत आलोचना खेप्नुको साथै सरकारले त्यस्तै ऐन नियमावली ल्याएको भन्दै केही सहकारीका कारण समग्र सहकारीले दु : ख झेल्नु परेको बताएका हुन् । कपिलवस्तुका विभिन्न पालिकामा रहेका सहकारी संस्थाहरू मजबुत रहेको र पारदर्शी हिसाबले सञ्चालन भएको बताए ।

उनले उक्त कार्यक्रमको उद्घाटन गर्दै सहकारीहरूको महत्त्व र तिनीहरूको विकासमा सहभागी सबैको योगदानको प्रशंसा गरे।
कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्र अर्यालले , नगरभित्र करिव ४ अर्व लगानीका सहकारी भएको र सहकारीले ३ खम्बे अर्थ निति अनुसार महत्वपुर्ण योगदान पुर्‍याएको बताए । नेपाल कृषि सहकारी केन्द्रीय सदस्य पदमप्रसाद खनाल, वडा नं. ५ का वडाध्यक्ष दुनिका प्रसाद भुसाल, वडा नं. ६ का वडाध्यक्ष करूण टण्डन लगायतका अतिथिहरूले संस्थाको कार्यप्रति शुभकामना दिँदै पूर्ण सफलताको शुभकामना व्यक्त गरे।

संस्थाकी अध्यक्ष मालिका पोख्रेलले २०७० साल कात्तिक ४ गते डिभिजन सहकारी कार्यालय तौलिहवामा दर्ता भएको र २०७१ साल बैशाख २९ गतेबाट संस्थाको व्यवस्थापन हस्तान्तरण गरेर सञ्चालन सुरू गरिएको जानकारी दिइन्। उनले आगामी वर्ष २०८१/०८२ का लागि विभिन्न लक्ष्यसहित भावी योजनाहरू प्रस्तुत गरिन्।

संस्थाकी प्रबन्धक रोमा खनालले यस वर्षको शुद्ध नाफा ३२ लाख ८० हजार ६९० रुपैयाँ रहेको जानकारी दिँदै १ करोड १६ लाख ३७ हजार ४ सय बराबरको आय–व्यय सार्वजनिक गरिन्। संस्थाका सदस्य बिष्णु ज्ञावलीले लेखाप्रतिवेदन प्रस्तुत गर्दै संस्थामा ८ सय ९४ जना कुल शेयर सदस्य रहेको जानकारी दिए।

यस अवसरमा संस्थाले असल ऋणी, ज्येष्ठ नागरिक, बाल बचतकर्ता र कृषि उद्यमीहरूलाई नगद, जिन्सी र खादासहित पुरस्कार वितरण गरेको थियो। कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी, शेयर सदस्य, समाजसेवी बुद्धिजीवी लगायतका विशिष्ट व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।
उपप्रमुख रिता कुमारी चौधरीको विशेष उपस्थिती थियो । कार्यक्रमको उपाध्यक्ष पार्वती आचार्यले गरेकी थिईन् । अध्यक्ष पोख्रेललको अध्यक्षतामा संम्पन्न कार्यक्रमको संन्चालन व्यवस्थापक रोमा खनालले सञ्चालन गरेकी थिईन् ।
साना किसान कृषि सहकारी संस्था लिमिटेडले यस कार्यक्रममार्फत आफ्नो प्रगति र आगामी योजनाहरू प्रस्तुत गर्दै संस्थाको विकास र सदस्यहरूको हितमा निरन्तर कार्य गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।


प्रकाशित : २०८१ पुष २६, शुक्रबार २१:०८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

भर्खरै

  • भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech