ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

संघीयता बिरुद्ध राष्ट्रिय जनमोर्चाको गर्जन,ठाउँ ठाउँमा कोण सभा,काठमाण्डौ केन्द्रित कार्यक्रमको तयारी

लुम्बिनी दर्पण २०८१ पुष २८, आईतवार १७:३१
[sharethis-inline-buttons]

ठाउँ ठाउँमा कोण सभा,काठमाण्डौ केन्द्रित कार्यक्रमको तयारी
केरसिंह अदै, तौलिहवा
राष्ट्रिय जनमोर्चा कपिलवस्तु द्वारा शनिवार र आईतवार कपिलवस्तुका विभिन्न संस्थानमा संघीयता बिरुद्ध मोटरसाईकल र्‍याली तथा कोण सभा सम्पन्न भएको छ । यही चित्र २४गते देखि ३० गते सम्म राष्ट्रिय जनमोर्चा द्वारा घोषित संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन घोषणा सफल पार्न प्रचारात्मक अभियान अन्तर्गत जिल्ला ले दुई दिन जिल्ला भरि प्रचारात्मक कोण सभा गरेको छ ।  । शनिवार जिल्ला को बनगाई बाट राष्ट्रिय जनमोर्चा का केन्द्रिय सल्लाकार पूर्व जिल्ला अध्यक्ष दधिराम आचार्य ले मोटरसाईकल र्‍याली को उद्घाटन गरेका थिए ।

बनगाई मा भएको कोण सभा लाई राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष राम प्रसाद बेल्बासे ले सम्बोधन गर्दै संघियता जनताको माग नभई मुख्य दलका नेताले जबरजस्त आफ्‌ना कार्यक्रर्ता भर्ती गर्न ल्याएको र यो देशले थेग्नै नसक्ने बताउका थिए । यसमा पार्टी भन्दा माथी उठेर सवै जनता बेलैमा नलाग्ने हो भने देश अहिले विदेशी ऋणले कंगाल हुने अवस्था आएको बताएका थिए । चार न जीतपुर मा भएको कोण सभा लाई ने क पा मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षत्री ले सम्बोधन गर्नु भएको थियो, ओ दारी मा भएको सभा लाई राष्ट्रिय जनमोर्चा का जिल्ला अपा अध्यक्ष दल बहादुर कुँवर ले सम्बोधन गरेका थिए । पछेहरा मा भएको सभामा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सदस्य मान बहादुर नेपालीको संम्बोधन रहेको थियो । यसैगरी फुलिका मा भएको कोण सभा लाई राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लाकार दधिराम आचार्यको संम्बोधन रहेको थियो । पकडी, बरोहिया , दोहनी, तौलिहवा, गोरुसिंगे भेलाई लगाएका स्थानहरुमा राष्ट्रिय जनमोर्चाका विभिन्न नेताहरुको संम्बोधन रहेको थियो ।
यसै गरी पत्थरकोटमा भएको कोण सभामा अखिल नेपाल शिक्षक संघ का जिल्ला अध्यक्ष हिमलाल बेल्बासेको संम्बोधन रहेको थियो । आईतबार खरेन्द्रपुर, महाराजगंज ,कृष्णनगर ,विजयनगर ज्योतिनगर वालापुर हल्लानगर लगाएतका दर्जन बढी ठाउँमा कोणसभा सम्पन्न भएका छन् ।


प्रकाशित : २०८१ पुष २८, आईतवार १७:३१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो

१६ औं कपिलवस्तु महोत्सवको आकर्षणः जानकी मन्दिरको झल्को दिने मुल प्रवेशद्धार बनाईदै

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न स्थानीय व्यवसायी एकजुट

१६ औं कपिलवस्तु महोत्सव: डान्स आईडलको अडिसन सुरु, नृत्यकर्मीको मोह बढ्दै

मनकामना सामुदायिक वनको साधारण सभा : ६ करोड बढीको बजेट प्रस्तुत

बाणगंगा दुग्ध उत्पादक सहकारीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech