ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एन.वि ईन्जिनियरिङ्ग एण्ड कन्ट्रक्सनको उदाहरणीय काम, आयोजना समय अगावै सम्पन्न गर्दै, जनतालाई राहत

लुम्बिनी दर्पण २०८१ चैत्र १२, मंगलवार १३:५५

लुदस, जितपुर

एन.वि ईन्जिनियरिङ्ग एण्ड कन्ट्रक्सन प्रा.लि पछिल्लो समय राष्ट्रिय गौरवका आयोजना र अन्य विकासे कार्यहरु उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।
सरकारी संयन्त्र र निर्माण व्यवसायीको फितलो काम गर्ने प्रवृतिलाई चुनौती दिँदै, यस कम्पनीले जिम्मा लिएका कामहरु गुणस्तरीय र समय अगावै सम्पन्न गर्दै आफ्नो परिश्रमको उदाहरण प्रस्तुत गरेको हो ।

यसै क्रममा, एन.वि कन्ट्रक्सनले सरकारको ३ वर्षे योजना रहेको अर्घाखाँची सड्क अर्न्तगतको मृत्यु मार्ग बनेको कोईली खोला पुल निर्माण कार्यलाई बर्खा अघि नै पूर्णता दिने गरी द्रुत गतिमा अघि बढाएको छ । सो अर्न्तगत पुलको ११ महिनामै संम्पन्न गर्ने कम्पनीका संचालक ई. निशान भुषालले बताए । यसले यस क्षेत्रका जनतालाई नयां जीवन दिने र सड्क यातायातको सुविधा थप्ने अवसर प्रदान गरेको छ ।

कपिलवस्तु जिल्लाको तौलिहवा क्षेत्र स्थित विवादित हुलाकी सड्कको एक किलोमिटर सडकको निर्माण पनि एन.वि कन्ट्रक्सनले महिना दिनमै सम्पन्न गर्दै अर्को उदाहरण प्रस्तुत गरेको हो । हुलाकी राजमार्ग आयोजनाले २०६६।६७ मा काम सुरु गर्दा ८ वर्षमै पूरा गर्ने लक्ष्य राखेको थियो, तर विभिन्न समस्याहरुका कारण १६ वर्ष पनि अन्य स्थानहरुमा सडक बनेका छैनन्।

आयोजनाको भौतिक प्रगति हालसम्म करिब ७० प्रतिशत रहेको जनाएको छ । जबकि विभिन्न स्थानहरुमा ठेकेदारका गैरजिम्मेवार कार्यका कारण सडक निर्माण अगाडि

बढ्न सकेको छैन। विशेष गरी लुम्बिनी भैरहवा सडकका ८ वटा पुल अलपत्र परेको अवस्थामा एन वि कन्ट्रक्सनले कोईली पुलमा आफ्नो कम्पनीको पूँजी लगानी गरेर समयमै काम सम्पन्न गरेको हो।

आयोजनाका बारेमा बताउदै सिनियर ईन्जिनियर प्रोजेक्ट म्यानेजर राहुल टण्डनले विभिन्न कामको बारेमा जानकारी दिए ।

https://lumbinidarpanonline.com/wp-content/uploads/2025/03/35fd9d45-e8f1-46f1-8586-6728a4798dbb.mp4

एन.वि को कार्य उदाहरणीय भन्दै भने,एन.वि कन्ट्रक्सनले जनताको सास्ती बचाउन समय अगावै काम सम्पन्न गरेको संचालक नारायण भुषालको भनाई छ । यसरी जिम्मेवार र द्रुत गतिमा काम गर्ने ठेकेदारलाई सरकारले उचित पुरस्कार र मुल्याङकन गर्नुपर्ने आवश्यकता रहेको छ ।

यसले सरकार र अन्य ठेकेदारलाई द्रुत र जिम्मेवार काम गर्ने दिशामा प्रेरित गर्नेछ र राष्ट्रिय गौरवका आयोजनामा सबैलाई प्रभावकारी बनाउने अवसर प्रस्तुत गर्दछ।

आजबाट ४ नं जितपुर तौलिहवा सडक अर्न्तगतको प्रारम्भिक मर्मतको काम अगाडी बढाएको हो ।

https://lumbinidarpanonline.com/wp-content/uploads/2025/03/fae1bd8b-bc2e-4ef8-8129-4c21a908f14d.mp4

 

 


प्रकाशित : २०८१ चैत्र १२, मंगलवार १३:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech