ताजा अपडेट

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

लुम्बिनी दर्पण २०८२ जेष्ठ ३, शनिबार १८:००
[sharethis-inline-buttons]

लुदस
पर्यटकीय, धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको बाणगंगा नदी अहिले अन्धाधुन्ध र अवैध उत्खननको चपेटामा परेको भन्दै यसलाई तत्काल रोक्न माग गर्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुले प्रेस बक्तव्य जारी गरेको छ । लामो समयदेखि जिल्लाका जनसरोकारका विषयमा संघर्ष गर्दै आएको जनाउदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष राम प्रसाद बेल्वासेको हस्तलिखित वक्तव्यमा अगाडी भनिएको छ । हाल बाणगंगा नदी र अन्य पालिकाभित्र ठेक्का मार्फत भइरहेको अवैध दोहनप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

स्थानिय स्रोतका अनुसार, नदीजन्य पदार्थहरू चोरी, दोहन हुँदै गर्दा राज्यले तोकेको मापदण्ड खुलमखुल्ला उल्लंघन भइरहेको छ । नगरपालिकाले तोकेको सीमाभन्दा १० गुणा बढी ढुंगा, बालुवा लगायतका स्रोत निकासी भइरहेको छ। यस्तो कार्य स्काभेटरको व्यापक प्रयोग गरी दिनदहाडै भइरहेको छ। नापजाँचविना क्रशर उद्योगमा सामग्री ढुवानी भइरहेको अवस्थामा पनि स्थानीय सरकार, जिल्ला समन्वय समिति र सुरक्षा निकाय मौन छन् ।

यस अवैध उत्खननले श्रृङ्घाट, प्रगतिचार मौजा सिंचाई आयोजना, लक्ष्मणघाट पुल, बाणगंगा सिंचाई आयोजना जस्ता प्रमुख संरचना जोखिममा परेका छन्। त्यस्तै, लौरिबगिया, बैकण्ठपुर, शिसेनीया, धनेशपुर, बनगाई, लक्ष्मणघाट, भगलापुर, बनकसिया, कुस्मा, जर्लैया, सगरहवा, रुधौला, तिलौरी र तिलौराकोट जस्ता बस्तीहरूमा बाढी, कटान र भूमिस्खलनको भय बढ्दो छ।

सिँचाइका संरचनाहरू भत्किने अवस्थामा पुगेका छन्, जसले स्थानीय कृषि प्रणालीलाई तहसनहस पारिरहेको छ । उता, अनियन्त्रित उत्खननकै कारण खानेपानीका स्रोतहरू सुक्न थालेका छन्, इनार र ट्युबेलहरूमा पानीको सतह घट्दो छ, र वातावरणीय सन्तुलन बिग्रँदै गएको छ। जैविक विविधतामा समेत संकट उत्पन्न भएको छ।

“प्रशासन, जनप्रतिनिधि र ठेकेदार समूहबीचको मिलेमतोबिना यस्तो अवैध कार्य सम्भव छैन,” राष्ट्रिय जनमोर्चाले स्पष्ट पारेको छ। पार्टीले यो प्रकारको गैरकानुनी कार्य तत्काल बन्द गराउन र दोषीमाथि कडा कारबाही गर्न माग गर्दै आएको बक्तव्यमा जनाईएको छ ।

राष्ट्रिय जनमोर्चाले सरकार र प्रशासनको मौनतालाई जनभावना र जनमतको घोर अपमान भन्दै आपत्ति जनाएको छ र स्थानीय जनतालाई समेत भ्रष्टाचारविरुद्ध आवाज उठाउन आह्वान गरेको छ।


प्रकाशित : २०८२ जेष्ठ ३, शनिबार १८:००

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान
  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो
  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी
  • सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा
  • ४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी

कपिलवस्तुमा जनप्रतिनिधिहरु आचारसंहिता विपरित खुलेयाम चुनावी प्रचारप्रसारमा

गिलासमा मत हाल्दा गर्व लाग्छ : शिवकला

उपचारका लागि आर्थिक सहयोग गरिदिन साम्बाको अपिल

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

कपिलवस्तु १ मा अनेरास्ववियु सक्रिय, एमाले उम्मेद्वार चौधरीलाई जिताउन उत्साहित

भर्खरै

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

  • इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

  • सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

  • ४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech