ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

लुम्बिनी दर्पण २०८२ जेष्ठ ४, आईतवार १६:५१


लुदस, जीतपुर

पर्यटकीय, धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको बाणगंगा नदी अहिले अन्धाधुन्ध र अवैध उत्खननको चपेटामा परेको भन्दै यसलाई तत्काल रोक्न माग गर्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङलाई ज्ञापन पत्र बुझाएको छ ।
लामो समयदेखि जिल्लाका जनसरोकारका विषयमा संघर्ष गर्दै आएको राष्ट्रिय जनमोर्चाले बुझाएको ज्ञापन पत्रमा अगाडी भनिएको छ हाल बाणगंगा नदिमा भएको अवैध उत्खनन र अन्धधुन्ध दोहनका कारण श्रृङ्घाट, प्रगतिचारमौजा सिंचाई आयोजना, लक्ष्मणघाट पुल, बाणगंगा सिंचाई आयोजना जस्ता प्रमुख संरचना जोखिममा परेका छन्। त्यस्तै, लौरिबगिया, बैकण्ठपुर, शिसेनीया, धनेशपुर, बनगाई, लक्ष्मणघाट, भगलापुर, बनकसिया, कुस्मा, जर्लैया, सगरहवा, रुधौला, तिलौरी र तिलौराकोट जस्ता बस्तीहरूमा बाढी, कटान र भूमिस्खलनको भय बढ्दो छ ।

सिँचाइका संरचनाहरू भत्किने अवस्थामा पुगेका छन्, जसले स्थानीय कृषि प्रणालीलाई तहसनहस पारिरहेको छ । उता, अनियन्त्रित उत्खननकै कारण खानेपानीका स्रोतहरू सुक्न थालेका छन्, इनार र ट्युबेलहरूमा पानीको सतह घट्दो छ, र वातावरणीय सन्तुलन बिग्रँदै गएको छ। जैविक विविधतामा समेत संकट उत्पन्न भएको छ ।
“प्रशासन, जनप्रतिनिधि र ठेकेदार समूहबीचको मिलेमतोबिना यस्तो अवैध कार्य सम्भव छैन,” राष्ट्रिय जनमोर्चाले स्पष्ट पारेको छ । पार्टीले यो प्रकारको गैरकानुनी कार्य तत्काल बन्द गराउन र दोषीमाथि कडा कारबाही गर्न माग गर्दै आएको जिल्लाका अध्यक्ष राम प्रसाद बेल्वासेको हस्तलिखित ज्ञापन पत्रमा अगाडी भनिएको छ । हाल बाणगंगा नदी र अन्य पालिकाभित्र ठेक्का मार्फत भइरहेको अवैध दोहनप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

स्थानिय स्रोतका अनुसार, नदीजन्य पदार्थहरू चोरी, दोहन हुँदै गर्दा राज्यले तोकेको मापदण्ड खुलमखुल्ला उल्लंघन भइरहेको छ । नगरपालिकाले तोकेको सीमाभन्दा १० गुणा बढी ढुंगा, बालुवा लगायतका स्रोत निकासी भइरहेको छ। यस्तो कार्य स्काभेटरको व्यापक प्रयोग गरी दिनदहाडै भइरहेको छ। नापजाँचविना क्रशर उद्योगमा सामग्री ढुवानी भइरहेको अवस्थामा पनि स्थानीय सरकार, जिल्ला समन्वय समिति र सुरक्षा निकाय मौन छन् ।
राष्ट्रिय जनमोर्चाले सरकार र प्रशासनको मौनतालाई जनभावना र जनमतको घोर अपमान भन्दै कडा आपत्ति जनाएको छ । स्थानीय जनतालाई समेत भ्रष्टाचारविरुद्ध आवाज उठाउन आह्वान गरेको छ । जनमोर्चाले तत्काल अवैध कार्य बन्द गर्न, घटनाको स्वतन्त्र छानविन गर्न, भविश्यमा यस्तो प्रकारको गैह कानुनी उत्खनन् रोक्न स्थायी व्यवस्था माग गरेको छ । साथै मागहरु तत्काल सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ । ज्ञापन पत्र बुझदै प्रजिअ तामाङले राष्ट्रिय जनमोर्चाले महत्वपुर्ण विषय उठान गरेको भन्दै सवै नगरपालिकाहरुलाई बोद्धार्थ पठाएको र भोलीबाटै अवैध क्षेत्रहरुमा कडा निगरानी हुने बताए ।


प्रकाशित : २०८२ जेष्ठ ४, आईतवार १६:५१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech