ताजा अपडेट

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

प्रेस चौतारी नेपाल कपिलवस्तुको बैठक : भावी कार्ययोजना पारित

Lumbini Darpan 2 २०८२ जेष्ठ २६, सोमबार १३:५८
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको तेस्रो नियमित बैठक अर्घाखाँचीमा सम्पन्न भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका−११ मा महत्वपूर्ण निर्णयहरु गर्दै बैठक सम्पन्न भएको जिल्ला सचिव सन्जिव गहतराजले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष बाबुराम रायमाझीले भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उक्त बाषिर्क कार्ययोजना प्रदेश समितीसंग समन्वय गरी निर्माण गरी सर्वसम्मत रुपमा पारित भएको उहाँले जानकारी दिनुभयो ।

सो क्रममा अध्यक्ष रायमाझीले सक्रिय पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको नयाँ सदस्यताका दिलाउनका लागि प्रेस चौतारीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले प्रेस चौतारी सदैव श्रमजीवी पत्रकारहरुको पक्षमा रहेको बताउनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रिय लेखा समितिका अध्यक्ष अर्जुन श्रेष्ठले विगतको पत्रकारिताको अवस्थालाई स्मरण गर्दै अहिले थप खोजमूलक समाचारहरु लेख्ने दिशातर्फ चौतारीका सदस्यहरु लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी पत्रकार महासंघको निर्वाचनको तयारीका लागि आजैबाट जुट्नुपर्ने बताउनुभयो । चौतारीले अन्य पत्रकार संगठनभन्दा पृथक भएको उदाहरण प्रस्तुत गर्दै आएको बताउँदै आगामी दिनमा एकतावद्ध भएर थप शसक्त रुपमा अघि बढ्न आग्रह गर्नुभयो ।

बैठकका प्रमुख वक्ता नेकपा एमाले कपिलवस्तुका जिल्ला कमिटी सचिव सिवी गहतराजले पार्टीका गतिविधिलाई प्राथमिकता दिएर प्रभावकारी रुपमा प्रचारप्रसारका गर्न आवश्यक रहेको बताउनुभयो । अहिलेको समय सामाजिक संजालको समय भएकाले चौतारीका पत्रकारहरुले विवेकपूर्ण तवरले सदुपयोग गरि पार्टीका गतिविधिलाई प्राथमिकता दिएर प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाई छ । उहाँले नेतृत्व प्रतिको चौतर्फी हमलालाई परास्त गर्न सबै एकबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य पार्वती पाण्डेले चौतारीलाई जिल्लामा थप सुदृढ बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रेस चौतारी नेपालले यस बर्षलाई प्रशिक्षण बर्षका रुपमा अघि सारेको भन्दै त्यसलाई जिल्लाले समेत कार्यान्वय गर्नुपर्ने बताउनुभयो ।

प्रेस चौतारी लुम्बिनी प्रदेशका महासचिव हरि अधिकारीले ८ औं अधिवेशनपछिको वर्तमान कार्यसमितिले सक्रियतापूर्वक आफ्ना गतिविधिलाई संचालन गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले प्रदेशसंग सहकार्य गर्दै जिल्ला अघि बढेर कपिलवस्तुलाई उदाहरणीय शाखाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि प्रदेश हरेक तवरले सहयोग गर्न तयार रहेको उहाँको भनाई छ ।


प्रकाशित : २०८२ जेष्ठ २६, सोमबार १३:५८

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

भर्खरै

  • २ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech