ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

Lumbini Darpan 1 २०८३ जेष्ठ २९, शुक्रबार १८:२४
[sharethis-inline-buttons]

लुदस,जितपुर । अधिकांश मानिसहरूले आफ्नो जन्मदिन साथीभाइसँग रमाइलो गर्दै भोजभतेर गरेर मनाउने गर्छन्। तर कपिलवस्तुका एक पत्रकारले भने आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै मानवियताको उदाहरण प्रस्तुत गरेका छन्।

कपिलवस्तुको बाणगंगा नगरपालिका–६, अमौली निवासी पत्रकार तथा सामाजिक अभियन्ता थानेश्वर अधिकारी ले आफ्नो जन्मदिनको अवसर पारेर मेरुदण्ड (स्पाइनल कर्ड) चोटका कारण लामो समयदेखि उपचाररत रहेका प्रकाश घिमिरे लाई नगद १० हजार १ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

करिब तीन वर्षअघि खेतमा मलखाद लैजाने क्रममा लडेर गम्भीर घाइते भएका ३१ वर्षीय घिमिरेको मेरुदण्डमा गम्भीर चोट लागेको थियो। दुर्घटनापछि उनले काठमाडौंमा करिब तीन महिना तथा बुटवलस्थित नवजीवन थेरापी सेन्टरमा १८ महिनासम्म उपचार र थेरापी गराएका थिए। चिकित्सकहरूले नियमित थेरापी र थप उपचार आवश्यक रहेको बताए पनि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको छ।

यसैबीच आफ्नो जन्मदिनलाई अर्थपूर्ण बनाउने उद्देश्यले अधिकारीले घिमिरेको उपचारका लागि सहयोग हस्तान्तरण गरेका हुन्।

“जन्मदिनमा अनावश्यक खर्च गरेर पार्टी गर्नु भन्दा समाजका दुःखमा परेका व्यक्तिलाई सानो भए पनि सहयोग गरौं भन्ने सोचले यो सहयोग गरेको हुँ,” अधिकारीले भने, “यो रकम पर्याप्त त होइन, तर उपचारमा केही राहत पुग्ने विश्वास लिएको छु।”

सहयोग ग्रहण गर्दै घिमिरेले कठिन परिस्थितिमा प्राप्त भएको सहयोगले आफूलाई ठूलो हौसला र राहत मिलेको बताए। उनले सहयोगका लागि अधिकारीप्रति आभार व्यक्त गरेका छन्।

अधिकारीले घिमिरेको उपचारका लागि थप आर्थिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै सहयोगी मन भएका व्यक्ति तथा संघ–संस्थालाई समेत सहयोगका लागि आग्रह गरेका छन्।

जन्मदिनलाई केवल व्यक्तिगत खुसीमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने अधिकारीको यो कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीय बिनोद रञ्जनले बताएका छन्। कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष बेल्बासे,लुम्बिनी दर्पण साप्ताहिकका समचार संयोजन राजेन्द्र खनाल,ब्यवस्थापक पुर्णचन्द्र परियार, प्राबिधिक प्रमुख पवनराज पाण्डे,लक्ष्मणघाट सामाजिक बिकास केन्द्रका सहसचिव बिरेन्द्र रेग्मी,सदस्य बिनोद रन्जन,वसन्त न्यौपाने,केसव गिरीको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८३ जेष्ठ २९, शुक्रबार १८:२४

Lumbini Darpan 1

लेखकबाट थप

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे
  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस
  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी
  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै
  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

आज गाईजात्रा पर्व मनाइँदै

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech