ताजा अपडेट

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय पुँजी विकासमा सहकारी भुमिका महत्वपुर्ण : मन्त्री अधिकारी

लुम्बिनी दर्पण २०८२ असार ७, शनिबार १९:०६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
स्वतन्त्रताका नाममा नियम विपरित काम गर्दा कतिपय सहकारीहरु जोखिममा परेको त्यसका लागि सरकारले उचित नीति ल्याउन लागेको भूमी व्यबस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले बताएका छन् । कपिलवस्तु र रुपन्देहीका साना किसान कृषि सहकारी संस्थाहरु तथा साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा सम्पन्न आम प्रशिक्षण कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । २/४ सहकारीका कारण समग्र सहकारी बदनाम भएको भन्दै उनले पुँजीको विकास गर्न सहकारी ले महत्वपुर्ण भुमिका खेलेको बताएका हुन् । अधिकारीले संस्था सुदृढिकरण सम्बन्धी साना किसान कृषि सहकारी संस्था लि.का सञ्चाल समिति, लेखा सुपरिवक्षेण समिति र कर्मचारीहरुका लागि आयोजित कार्यक्रममा मन्त्री अधिकारीले देशका सहकारीहरुको अनुगमन र नियमन गर्ने काम सरकारले गरिरहेको बताए । मन्त्री अधिकारीले सहकारीमा सुशासन, जवाफदेहीता र पारदर्शिताको बाटो स्पष्ट हुनुपर्ने बताए ।

उनले विगतमा आर्थिक अनियमितता गरेका सहकारीहरुको अनुगमन गरिरहेकाले बचतकर्ताको बचत फिर्ता गरि समस्या समाधानको बाटोमा गएको बताए । मन्त्री अधिकारीले साना किसना कृषि सहकारीहरुले उत्पादन र कृषिमा आत्मनिर्भरताका लागि जोड दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा संस्था सुदृढिकरण सम्बन्धी राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष नेपाल कृषि सहकारी संघ लिमिटेडका अध्यक्ष तथा साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका अध्यक्ष खेम बहादुर पाठकले प्रशिक्षण दिएका थिए ।

साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय बुटवलका शाखा प्रबन्धक शेर बहादुर चौधरीले साना किसान अभियान, कपिलवस्तु जिल्लामा रहेको साना किसान कृषि सहकारीको अवस्थाको बारेमा प्रस्तुतीकरण दिएका थिए ।

साना किसान कृषि सहकारीका बुद्धभुमिका अध्यक्ष एवम् प्रदेश कृषि सहकारी संघ लुम्बिनी प्रदेशका सचिव चुरामणि पोख्रेलको अध्यक्षता, साना किसान कृषि सहकारी भलवाडका व्यबस्थापक मान कुमारी गिरीको स्वागत तथा साना किसान सहकारी जगदिशपुरका ब्यबस्थापक बसन्त मुराउको संचालनमा सम्पन्न कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लि.का सञ्चाल समिति, लेखा सुपरिवक्षेण समिति र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८२ असार ७, शनिबार १९:०६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
  • काठमाडौंमै आठ हजार १९७ मत बदर
  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल
  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान
  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो
प्रतिक्रिया

यो पनि पढौँ

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी

कपिलवस्तुमा जनप्रतिनिधिहरु आचारसंहिता विपरित खुलेयाम चुनावी प्रचारप्रसारमा

गिलासमा मत हाल्दा गर्व लाग्छ : शिवकला

भर्खरै

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech