ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एमालेलाई कमजोर बनाउने प्रपञ्च प्रति प्रतिवाद गर्न जरुरी छ : ईन्चार्ज न्यौपाने

Lumbini Darpan 2 २०८२ श्रावण २०, मंगलवार १७:४४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा कपिलवस्तु ईन्चार्ज गिरधारीलाल न्यौपानेले बदलिँदो परिस्थिति अनुसार पार्टी गतिविधिहरूलाई समय सापेक्ष रूपमा अघि बढाउनुका साथै सूचना, प्रविधि र सञ्चार क्षेत्रको प्रभावकारी प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । एमाले जिल्ला कमिटी कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा सम्पन्न तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ईन्चार्ज न्यौपानेले १४ वटा एजेन्डामा छलफल गरी पारित महत्वपूर्ण निर्णयहरू पुर्ण रुपमा लागु गर्न जिल्ला कमिटीलाई निर्देशन दिनुभयो ।

दोस्रो विधान अधिवेशनको लागि संशोधन प्रस्ताव टोल टोलमा लगेर सुझाव संकलन गरि केन्द्रमा पठाउनु पर्ने भयकाले सम्बन्धित कमिटीले समयमै यो कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो , हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय हरुलाइ सर्वसम्मत रुपमा कार्यान्वयन गर्ने निर्णय गरेकोमा जिल्ला कमिटीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका नेता न्यौपानेले पार्टि प्रति जुन रुपले आक्रमण भइरहेको छ त्यसको प्रतिवाद गर्नका लागि सम्पुर्ण नेता कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिंदै एमाले लटरम्म फलेको बिरुवा भएकाले सबैले यसलाइ झटारो हान्ने र कमजोर गराउने प्रपञ्च गरिरहेकाले यसको प्रतिवाद हामी सबै मिलेर गर्नुपर्ने बताउनु भयो ।

बैठकमा नेकपा ९एमाले० केन्द्रीय सदस्य शुशिलकुमार श्रीवास्तव, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी, निर्वाचन आयोग सदस्य झविलाल पोखरेल, केन्द्रीय सल्लाहकार तथा प्रदेश सचिवालय सदस्यहरू लगायतको आतिथ्यता रहेको थियो बैठक अध्यक्षता जिल्ला अध्यक्ष बाबुराम खनालले गर्नुभयको थियो भने कार्यक्रम सञ्चालन जिल्ला सचिव सि वि गहतराजले गर्नुभयको थियो ।


प्रकाशित : २०८२ श्रावण २०, मंगलवार १७:४४

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव

गुण्डुमा एमाले सचिवालय बैठक

परिवर्तन रोज्ने जनताहरुलाई नै सबैभन्दा असुरक्षित बनाइयो : पोखरेल

संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न

जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

बल्खुमा ३३ औं मदन–आश्रित स्मृति सभा

सहकारी ठगीमा रास्वपाका नेता रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech