ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

दक्षिणी क्षेत्रमा पनि एमालेप्रति जनसमर्थन बलियो छ : विश्राम प्रसाद चौधरी

Lumbini Darpan 2 २०८२ फाल्गुन ६, बुधबार १०:०९
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तर्गत नेकपा एमालेले कपिलवस्तु निर्वाचन क्षेत्र नं १ मा प्रचार–प्रसार गतिविधिलाई तीव्र बनाएको छ। पार्टीको सबैभन्दा बलियो संगठन मानिने वाणगंगा नगरपालिका र दक्षिणी पालिकामा यतिबेला नेता तथा कार्यकर्ता चुनावी अभियानमा सक्रिय देखिएका छन् ।

वाणगंगा नगरपालिका वडा नं १ बैरियामा निर्वाचन केन्द्रित प्रचार–प्रसार तथा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ। सो अवसरमा बोल्दै नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार विश्राम प्रसाद थारु ले प्रतिस्पर्धी पक्षबाट विभिन्न किसिमका अफवाह फैलाइँदै आएको बताउनुभयो। दक्षिणी क्षेत्रमा एमालेको संगठन कमजोर रहेको र उम्मेदवार परिचित नभएको भन्ने भ्रम फैलाइएको भन्दै उहाँले त्यसप्रति खण्डन गर्नुभयो ।

उम्मेदवार थारुले आफू घरदैलो अभियानमा जाँदा दक्षिणी क्षेत्रका मतदाताबाट व्यापक साथ, सहयोग र सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो। उहाँका अनुसार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले गरेका विकास निर्माण तथा जनमुखी कामका कारण मतदाता उत्साहित देखिएका छन्। कपिलवस्तु क्षेत्र नं १ विकास, पूर्वाधार र समृद्धिका हिसाबले अग्रपंक्तिमा रहेको र त्यसको प्रमुख श्रेय एमालेको नेतृत्वलाई जाने कुरा पनि उहाँले मतदातामाझ स्पष्ट पार्नुभयो। पार्टी भित्र अवसर र लाभका लागी आउने र जाने क्रम चलिरहने भएपनि नेकपा एमालेलाइ त्यसले कुनै असर नगर्ने स्पष्ट पार्नुभयो ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै प्रदेश सभा सदस्य विष्णु पन्थी ले आगामी दुई वर्षभित्र अघिल्लो निर्वाचनमा गरिएका प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गर्नुभयो। पालिका, प्रदेश र संघीय तहमा विकासका दृष्टिले उल्लेखनीय कामहरू सम्पन्न भइसकेको र बाँकी योजनाहरू पनि १–२ वर्षभित्र पूरा गरिने आश्वासन दिनुभयो। हामीले निर्वाचन ढुक्कका साथ दिन्छौं नेता कार्यकर्ता उत्साहका साथ परिचालन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हिजोको कपिलवस्तु र आजको कपिलवस्तुमा ठूला परिवर्तन देखिएको र सडक, भवन तथा अन्य पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्नुभयो। पूर्व पश्चिम राजमार्ग स्तरोन्नती, हुलाकी सडक, पुल, सिमा जोड्ने सडक, स्वास्थ्य पूर्वाधार विकास, कृषि, पर्यटकीय, यातायात, संचार लगाएतको क्षेत्रमा फड्को मारेको छ, सांसद पन्थीले भन्नुभयो। राष्ट्रियता, समृद्धि र जनजीविकाको सवालमा एमालेले बलियो आधार तयार गरिरहेको बताउँदै उहाँले एमालेको जित अपरिहार्य रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा निर्वाचन परिचालन कमिटी संयोजक डम्मर शर्मा, प्रदेश कमिटी सदस्य तथा वाणगंगाका नगर प्रमुख चक्रपाणी अर्याल, जिल्ला उपाध्यक्ष शंकर पाण्डे, उमानाथ पौडेल, गंगा भट्टराई, राम प्रसाद गैरे लगायतको उपस्थिति रहेको थियो ।

वैठकको अध्यक्षता वडा कमिटी अध्यक्ष खगेरश्वर अधिकारी ले गर्नुभएको थियो भने सञ्चालन सचिव सन्तोष गैरे र स्वागत मन्तव्य उपाध्यक्ष चेत नारायण भट्टराई ले गर्नुभएको थियो ।

सम्पर्क कार्यालय सञ्चालनमा आएलगत्तै घरदैलो कार्यक्रमलाई अझ सशक्त, योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाइने, संगठनलाई थप चलायमान बनाइने तथा निर्वाचन लक्षित प्रचार–प्रसारलाई तीव्रता दिइने वडा कमिटी अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।


प्रकाशित : २०८२ फाल्गुन ६, बुधबार १०:०९

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech