ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

लुम्बिनी दर्पण २०८२ फाल्गुन १८, सोमबार २३:०७
[sharethis-inline-buttons]

विष्णु भट्राई

: कपिलवस्तु–१ मा बढ्दो जनसमर्थन कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार माधव भाटछेत्रीको जित सुनिश्चित बन्दै गएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। लामो राजनीतिक पृष्ठभूमि, निरन्तर आन्दोलन र सङ्घर्षको अनुभव तथा पछिल्लो समय देखिएको सशक्त प्रचारशैलीका कारण भाटछेत्री चुनावी मैदानमा बलियो दाबेदारका रूपमा उभिनुभएको छ।

बाल्यकालदेखि नै संगठनात्मक जीवनमा सक्रिय भाटछेत्रीले १२ वर्षको उमेरमा बालसङ्घबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। १४ वर्षकै उमेरमा अखिल छैटौँको एकता समितिको सचिवको जिम्मेवारी सम्हाल्दै उहाँले संगठनात्मक नेतृत्वको अनुभव हासिल गर्नुभएको थियो। त्यसयता विभिन्न कालखण्डमा पार्टीले सञ्चालन गरेका आन्दोलन, जनसंघर्ष र परिवर्तनका अभियानहरूमा अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गर्दै आउनुभएको छ। राष्ट्रिय जनमोर्चा निकट पत्रकार संगठनको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, रक्तिम सांस्कृतिक अभियानको जिल्ला अध्यक्ष, केन्द्रीय पार्षद, युवा संघ तथा जनमोर्चाका विभिन्न तहमा रहेर उहाँले निरन्तर जनअधिकारका पक्षमा आवाज उठाउँदै आउनुभएको छ। अन्याय, अत्याचार, शोषण र दमनविरुद्धको संघर्षमा उहाँको सक्रियता निरन्तर रहँदै आएको सहकर्मीहरू बताउँछन्। राजनीतिसँगै सफल युवा व्यवसायीको परिचय बनाइसक्नुभएका भाटछेत्रीले उद्यमशीलता र अनुशासनलाई आफ्नो मुख्य विशेषता बनाउँदै आउनुभएको छ। स्थानीयस्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधिमा योगदान पुर्‍याएको पृष्ठभूमिले पनि उहाँप्रति मतदाताको विश्वास बढेको देखिन्छ।

पछिल्लो समय कपिलवस्तुमा सञ्चालन भइरहेको चुनावी प्रचार–प्रसारमा उहाँको शैली चर्चाको विषय बनेको छ। सुव्यवस्थित, अनुशासित र ऊर्जाशील अभियानका कारण उहाँ सामाजिक सञ्जालमा समेत भाइरल बन्नुभएको छ। उहाँको प्रचार अभियान देखेर विपक्षी दलहरू समेत आश्चर्यचकित बनेको स्थानीयहरू बताउँछन्। रोचक पक्ष के छ भने विभिन्न राजनीतिक आस्थामा आबद्ध मतदाताहरूबीच समेत “यसपटक माधव भाटछेत्रीलाई जिताउनुपर्छ” भन्ने चर्चा बढ्दो ।नयाँ    भन्ने दलहरुले पनी पुरानै शैली अपनाएपछी फरक चुनावी शैली र राष्टियताको पक्षमा स्पष्टता का कारण जनताको नजरमा उहाँ अगाडी देखिनुभएको हो ।

क्षेत्रको विकास, स्थायित्व र स्पष्ट वैचारिक धारका लागि उहाँ उपयुक्त उम्मेदवार भएको धारणा विस्तार हुँदै गएको देखिन्छ। लामो संघर्षशील राजनीतिक इतिहास, संगठनात्मक क्षमता, उद्यमशील सोच र अनुशासित नेतृत्व शैलीका आधारमा भाटछेत्रीको जित सुनिश्चिततर्फ अघि बढिरहेको समर्थकहरूको दाबी छ। राष्ट्रको हित, देशलाई सही दिशामा अघि बढाउने संकल्प र आफ्ना राजनीतिक एजेण्डालाई स्पष्ट रूपमा प्रस्तुत गर्ने क्षमताले उहाँलाई अन्य उम्मेदवारभन्दा फरक बनाएको उनीहरूको भनाइ छ। अब निर्णय मतदाताको हातमा छ। तर वर्तमान माहोल, बढ्दो जनसमर्थन र व्यापक सकारात्मक प्रतिक्रियाका आधारमा कपिलवस्तु–१ मा माधव भाटछेत्रीको जित सुनिश्चित बन्दै गएको आँकलन गरिएको छ।


प्रकाशित : २०८२ फाल्गुन १८, सोमबार २३:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech