ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा साम्प्रदायिक सद्भाव कायम गर्न सर्वदलीय सर्वपक्षिय प्रतिबद्धता, निधेषाज्ञा भने जारी

लुम्बिनी दर्पण २०८२ चैत्र ८, आईतवार १६:२४

कपिलवस्तु,

जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मा बसेको समन्वय तथा सद्भाव बैठकले जिल्लामा उत्पन्न भएको साम्प्रदायिक तनावलाई नियन्त्रण गर्दै शान्ति कायम गर्न महत्वपूर्ण निर्णयहरू गरेको छ।

 महाराजगञ्ज नगरपालिकाको बरसवा क्षेत्रमा रहेको काली मन्दिरमा ढुंगा हान्ने, तोडफोड गर्ने तथा मन्दिरका सामग्रीमा क्षति पुर्‍याउने घटनापछि हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना भएको थियो। घटनापछि जुलुस प्रदर्शन तथा चक्काजाम जस्ता गतिविधि बढ्दै असामान्य अवस्था सिर्जना भएको थियो।

बैठकले आगामी दिनमा कुनै पनि पक्षबाट हिंसात्मक तथा उक्साहटपूर्ण गतिविधि नगर्न र साम्प्रदायिक सद्भाव खल्बलिने कार्य रोक्न सबै पक्षलाई आग्रह गर्दै सामूहिक प्रतिबद्धता जनाएको छ।

घटनामा संलग्न केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरिसकेको र अन्यको खोजी तथा अनुसन्धान जारी रहेको जनाइएको छ। दोषीलाई कानून बमोजिम कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।

त्यसैगरी, घटनामा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका लागि गृह मन्त्रालय र महाराजगञ्ज नगरपालिकालाई आवश्यक समन्वय गर्न अनुरोध गरिएको छ।

भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति तथा उक्साहट फैलाउने गतिविधि नगर्न सचेत गराउँदै त्यस्ता कार्यमा संलग्नलाई तुरुन्त कानूनी कारबाही गरिने पनि बैठकले चेतावनी दिएको छ।

महाराजगञ्ज नगरपालिकाले स्थानीयस्तरमा शान्ति कायम गर्न सचेतना कार्यक्रम, मेलमिलाप तथा सहकार्यका कार्यक्रमलाई प्राथमिकता दिने, जोखिम क्षेत्रको पहिचान गर्ने र पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ।

यसैबीच, बजार क्षेत्रका केही स्थानमा दुवै समुदायका व्यक्तिहरू भेला हुने क्रम जारी रहेकोले त्यस्ता गतिविधि नगर्न र घरमै बस्दै वातावरण सहज बनाउन सबैलाई प्रशासनले आग्रह गरेको छ।

कपिलवस्तुमा दुई समुदायबीचको विवादले उग्र रुप लिने संकेत देखिएपछि प्रशासनले निषेधाज्ञा बढाएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचनामार्फत् अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

हिजो बिहान त्यहाँको एक मन्दिरमा भजन चलिरहँदा हिन्दु र मुस्लिम समुदायका युवाहरुबीच झडप सिर्जना भएको थियो । झडपले सामाजिक सद्भाव खल्बल्याउने देखिएपछि प्रशासले हिजै दिउँसो २ बजेदेखि महराजगन्ज नगरपालिकाको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौनासम्मकाे क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । आज पनि प्रशासनले दिउँसो १ बजेदेखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्मको लागि चार स्थान तोकेर निषेधाज्ञा यथावत रहेको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार पूर्वमामा लबनी चोक, पश्चिममा वर्गदीघाटको पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माविसम्म निषेधाज्ञा जारी गरिएको हो । उक्त क्षेत्रभित्र कुनै पनि भेला, सभा, जुलुस र प्रदर्शन नगर्न प्रशासनको आग्रह छ ।


प्रकाशित : २०८२ चैत्र ८, आईतवार १६:२४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech