ताजा अपडेट

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तेस्रो ‘डि.वाई.सी कप’ : उपाधिका लागि लभ नेपाल र राजेश स्मृति आमनेसामने

Lumbini Darpan 1 २०८३ जेष्ठ १०, आईतवार २१:००
[sharethis-inline-buttons]

पुर्णचन्द्र परियार, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ राजपुरमा जारी तेस्रो “डि.वाई.सी कप” खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार सम्पन्न सेमिफाइनल खेलमा फ्रीडम फाउन्डेसनलाई पराजित गर्दै लभ नेपाल,पिपरा तथा दर्पण युवा क्लबलाई हराउँदै राजेश स्मृति फाउण्डेसन,चारनम्बर फाइनलमा प्रवेश गरेका हुन् ।
दर्पण युवा क्लब बाणगंगा–२ को आयोजनामा गत मंगलबारदेखि सञ्चालन भइरहेको प्रतियोगिता “देशको सर्वाङ्गिण विकास, दर्पण युवा क्लबको प्रयास” भन्ने नारासहित अघि बढिरहेको छ । प्रतियोगितामा विभिन्न क्षेत्रका १२ वटा फुटबल क्लबहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष हरिप्रसाद घिमिरेले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक दिशातर्फ उन्मुख गराउने विश्वाससहित प्रतियोगिता आयोजना गरिएको बताए ।
त्यस्तै खेल संयोजक थानेश्वर सापकोटाले आइतबार सेमिफाइनलका खेलहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै प्रतियोगिताको फाइनल भिडन्त जेठ १२ गते हुने बताए ।
प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार रुपैयाँसहित पुरस्कार हासिल गर्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद ५–५ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा समेत पुरस्कार वितरण गरिनेछ ।
प्रतियोगितामा मनकामना सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक तथा वैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूह सह–प्रायोजकको रूपमा रहेका छन् । विभिन्न संघसंस्था तथा व्यक्तिहरूको आर्थिक सहयोगसमेत प्रतियोगितामा रहेको आयोजकले जनाएको छ ।
यसैबीच प्रतियोगितालाई थप रोचक बनाउने उद्देश्यले आइतबार १५ वर्षमुनिका खेलाडीहरूको खेलसमेत सञ्चालन गरिएको थियो, जसमा दर्पण रातो समूह विजेता बनेको छ । साथै ४० वर्षमाथिका खेलाडीहरूको प्रतियोगिता पनि आयोजना गरिने भएको छ । उक्त प्रतियोगितामा चार टोलीले सहभागिता जनाएका छन् भने खेल जेठ ११ गते सञ्चालन हुने क्लबले जनाएको छ । विजेता र उपविजेता टोलीलाई बोका पुरस्कार प्रदान गरिनेछ ।
स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थितिले प्रतियोगिता थप आकर्षक बनेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्मको सक्रिय सहभागिताले दर्पण युवा क्लबको आयोजनाप्रति स्थानीय समुदायको अपनत्व र समर्थन झल्किएको छ ।


प्रकाशित : २०८३ जेष्ठ १०, आईतवार २१:००

Lumbini Darpan 1

लेखकबाट थप

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल
  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech