ताजा अपडेट

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

आज गाईजात्रा पर्व मनाइँदै

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

Lumbini Darpan 1 २०८३ भाद्र १६, मंगलवार ०७:३८
[sharethis-inline-buttons]

जितपुर । नेपाली गीत–संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा कलाकार दिनेश रञ्जनको मार्मिक गीत ‘रसुवाको घटना’ सार्वजनिक भएको छ। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको धनजनको क्षति र त्यसबाट सिर्जिएको पीडालाई गीतमार्फत प्रस्तुत गरिएको छ। रञ्जनको परिकल्पना, शब्द तथा स्वर रहेको गीतले बाढीका कारण प्रभावित बनेका परिवारको पीडा, मानवीय क्षति र घटनाको संवेदनशीलतालाई उजागर गर्न खोजेको छ।

गीतमा हेमराज डाँगीको एरेन्ज तथा मिक्सिङ र  कमल बि.क.को सारंगी रहेको छ। गीत महक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। निर्मल क्षेत्री अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘रसुवाको घटना’ गीतले प्राकृतिक विपत्तिको पीडालाई संगीतका माध्यमबाट आमश्रोता तथा दर्शकमाझ पुर्‍याउने प्रयास गरेको छ।

कपिलवस्तुमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका गायक रञ्जनले यसअघि पनि विभिन्न चर्चित गीतमा स्वर दिइसकेका छन्। ‘फूलमा मौरी घारमा रानो छ’, ‘पापिनीलाई बाटो खुलेछ’, ‘तिहारको बेलैमा’, ‘दिलै खोलेर’, ‘नानी गोर्खाली’, ‘जाम भो माया यही बसैमा’, ‘जिन्दगीमै लायौ’, ‘मेरो बिहे’, ‘भन सानु तिम्लाई कस्तो छ’ लगायतका गीतले उनलाई संगीत क्षेत्रमा स्थापित बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

नयाँ गीत ‘रसुवाको घटना’मार्फत भने रञ्जनले मनोरञ्जनभन्दा फरक समाज र समसामयिक घटनाप्रतिको संवेदनालाई प्राथमिकता दिएका छन्। प्राकृतिक विपत्तिमा ज्यान गुमाउने तथा प्रभावित परिवारप्रति समर्पित गीतले घटनाको पीडा र स्मृतिलाई संगीतमार्फत जीवित राख्ने प्रयास गरेको छ।

गीतको भिडियो तल हेर्नुहोस् :

MANAI RUWAUNE TRISHULIKO GHATANA- Dinesh Ranjan ll New Nepal Song


प्रकाशित : २०८३ भाद्र १६, मंगलवार ०७:३८

Lumbini Darpan 1

लेखकबाट थप

  • बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने
  • विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल
  • थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’
  • आज गाईजात्रा पर्व मनाइँदै
  • भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा
प्रतिक्रिया

यो पनि पढौँ

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

आज गाईजात्रा पर्व मनाइँदै

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

भर्खरै

  • बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

  • विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

  • भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

  • थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

  • आज गाईजात्रा पर्व मनाइँदै

  • भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech