ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जितपुर मन्टेश्वरी स्कुलद्धारा सामाजिक सञ्जाल मार्फत नतिजा प्रकाशन

लुम्बिनी दर्पण २०७७ बैशाख १९, शुक्रबार १२:३८
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, बैशाख १९
कोरोना भाइरस (कोभिड(१९) ले गर्दा नेपालमा लकडाउन सुरु भएसँगै देशैभरका विद्यार्थीको पढाइ अबरुद्ध भएको छ भने नतिजा पनि प्रकाशन गर्न अप्ठ्यारो भईरहेको छ । कोरोनको जोखिमलाई मध्यनजर गर्दै लकडाउनको पुर्ण पालना सहित कपिलवस्तुको चार नम्बर जितपुर स्थित जितपुर मन्टेश्वरी स्कुलले सामाजिक सञ्जाल मार्फत विद्यार्थीहरुको नतिजा सार्वजनिक गरेको छ । परिक्षामा ७१ जना सहभागी वालवालिकाहरुको नतिजा प्रकाशन गरिएको मन्टेश्वरीकी निर्देशक शान्ती क्षेत्रीले बताएकी छन् ।

७१ जना मध्ये कक्षा नर्सरीबाट ९९.९२ प्रतिशत सहित संयम शर्मा प्रथम भएका छन् । त्यस्तै ९९.६४ प्रतिशत सहित दिभ्यांका भण्डारी द्धितीय, ९९.३८ प्रतिशत सहित दिक्क्षिता केसी र अल्का थापा तृतीय तथा ९८.७१ प्रतिशत सहित कुशल बन्जाडले शान्त्वना स्थान हासिल गरेका छन् ।

जितपुर मन्टेश्वरी स्कुलका वालवालिकाहरु

जितपुर मन्टेश्वरी स्कुलका वालवालिकाहरु

जसको विवरण सामाजिक सञ्जाल मार्फत अभिभावकलाई पठाइएको मन्टेश्वरीका सञ्चालक सुशील पौडेलले बताएका छन् । उनले उत्कृष्ट विद्यार्थीहरुलाई अभिभावक समारोहको आयोजना गरि लकडाउन पछि अभिभावक तथा विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिने बताए ।

उत्कृष्ट सम्पुर्ण वालवालिकाहरुलाई सञ्चालक सुशिल पौडेल, असीम क्षेत्री, सन्दिप जिसी, प्रविन पौडेल, बिनिता आचार्य, बिष्णु पन्त, प्रिन्सिपल अशोक पौडेल र निर्देशक शान्ती क्षेत्रीले बधाई सहित समुज्जवल भविष्यको कामना गरेका छन् । साथै नयाँ वालवालिकाहरुको भर्नाका लागि सामाजिक सञ्जाल तथा कार्यालको फोन नं. ०७६५५०४३८ मा सम्पर्क गर्न सम्पुर्ण अभिभावकहरुलाई मन्टेश्वरीले आग्रह गरेको छ ।


प्रकाशित : २०७७ बैशाख १९, शुक्रबार १२:३८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न
  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव
  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी
  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

वडा स्तरीय युवा क्लव बाणगंगा २ को निःशुल्क आँखा शिविर : १ सय २० बढीले लिए सेवा

गुल्मीको सत्यवती गाउँपालिकाद्धारा “कृषि एम्बुलेन्स” सेवा सञ्चालनमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौंमा वायु प्रदूषण बढ्यो, विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा आठ सयले वृद्धि

नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा पुनः रेश्मी मगर

रुपन्देहीको रोहणीका शिक्षा शाखा प्रमुखलाई वडाध्यक्षले कार्यपालिका बैठकमै गरे हातपात

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

समावेशी र कृषि तथा पशु बिकास सहकारीको साधरणसभा सम्पन्न

उच्च पहाडी र हिमाली भेगमा हिमपात, काठमाडौंमा मंगलबार पानी पर्ने सम्भावना

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech