ताजा अपडेट
×
सुठौलीमा स्केटीङ्ग पार्क संचालन
युनाईटेड अस्पतालमा आईसियु सेवाका लागि भवनको शिलान्यास
नयाँ व्यवस्थापन र सुविधा सहित पंजाबी तड्का रेष्टुरेण्टको भव्य उद्घाटन
बडादशैँ शुरू, आज घटस्थापना
कपिलवस्तुमा असोज २३ गते पहिलो पटक ‘पोण्ड क्रस विथ रोप’ प्रतियोगिता हुने
कपिलवस्तुमा भोलि देखि जिल्ला स्तरिय ‘नकाउट क्रिकेट प्रतियोगिता’ सुरु हुने
कपिलवस्तुको बाणगंगा ५ मा वडास्तरिय ३ खेल एकसाथ शुरु
कालिकाको ३० औं साधारण सभा र १५ ओैं अधिवेशन अध्यक्षमा सिंह
कृषिमा भएको क्षतिबारे तथ्यांक संकलन गर्न मन्त्री अधिकारीको निर्देशन
धेरै पढिएको
×
रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह
सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह
कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु
कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने
नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग
बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता
डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा
सामाजिक सञ्जालमा लोकप्रिय बन्दै बाणगंगाका भ्लगर सुगम खनाल
समाचार
समाज
प्रदेश
राजनीति
अर्थ/वाणिज्य
विचार
विश्व
शिक्षा
खेलकुद
मनोरञ्जन
अन्य
साहित्य
अन्तरवार्ता
सम्पादकिय
विज्ञान/प्रविधि
फोटो ग्यालेरी
a
समाचार
समाज
प्रदेश
राजनीति
अर्थ/वाणिज्य
विचार
विश्व
शिक्षा
खेलकुद
मनोरञ्जन
अन्य
साहित्य
अन्तरवार्ता
सम्पादकिय
विज्ञान/प्रविधि
फोटो ग्यालेरी
‘लकडाउन’ जेठ ५ सम्म लम्बियो
लुम्बिनी दर्पण
२०७७ बैशाख २४, बुधबार ०९:४५
[sharethis-inline-buttons]
लुदअ काठमाण्डौ, बैशाख २४
सरकारले लकडाउन ११ दिन थपेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्बाउने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथामको लागि लकडाउन नै उपयुक्त विधि भएको निष्कर्ष निकाल्दै बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो । यसअघि थपिएको लकडाउनको अवधि बिहीबार सकिंदै थियो ।
मंगलबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा कोरोनाको जोखिमका आधारमा सबै जिल्लालाई रातो, तीन क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउनको स्वरुप परिवर्तन गर्ने प्रस्ताव पेश भएको थियो ।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले स्वरुप परिवर्तन नगरी लकडाउन लम्बाउनुपर्नेमा जोड दिनुभएको थियो । प्रधानमन्त्रीकै जोडमा लकडाउनको अवधि थपिएको हो ।
प्रकाशित :
२०७७ बैशाख २४, बुधबार ०९:४५
प्रतिक्रिया
भर्खरै
सुठौलीमा स्केटीङ्ग पार्क संचालन
युनाईटेड अस्पतालमा आईसियु सेवाका लागि भवनको शिलान्यास
नयाँ व्यवस्थापन र सुविधा सहित पंजाबी तड्का रेष्टुरेण्टको भव्य उद्घाटन
बडादशैँ शुरू, आज घटस्थापना
कपिलवस्तुमा असोज २३ गते पहिलो पटक ‘पोण्ड क्रस विथ रोप’ प्रतियोगिता हुने
कपिलवस्तुमा भोलि देखि जिल्ला स्तरिय ‘नकाउट क्रिकेट प्रतियोगिता’ सुरु हुने
कपिलवस्तुको बाणगंगा ५ मा वडास्तरिय ३ खेल एकसाथ शुरु
कालिकाको ३० औं साधारण सभा र १५ ओैं अधिवेशन अध्यक्षमा सिंह
कृषिमा भएको क्षतिबारे तथ्यांक संकलन गर्न मन्त्री अधिकारीको निर्देशन
लुम्बिनी बिकास कोष र निर्माण व्यवसायीको विवाद सल्टियो, तत्काल भुक्तानी गर्ने सहमति
यो पनि पढौँ
युनाईटेड अस्पतालमा आईसियु सेवाका लागि भवनको शिलान्यास
नयाँ व्यवस्थापन र सुविधा सहित पंजाबी तड्का रेष्टुरेण्टको भव्य उद्घाटन
बडादशैँ शुरू, आज घटस्थापना
कपिलवस्तुमा असोज २३ गते पहिलो पटक ‘पोण्ड क्रस विथ रोप’ प्रतियोगिता हुने
कपिलवस्तुमा भोलि देखि जिल्ला स्तरिय ‘नकाउट क्रिकेट प्रतियोगिता’ सुरु हुने
कालिकाको ३० औं साधारण सभा र १५ ओैं अधिवेशन अध्यक्षमा सिंह
© 2024: Lumbini Darpan Online | All right reserved |
Privacy Policy
Powered by:
ProTech