बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या ३ सय ५१

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ ५ जेठ, नेपालगञ्ज
बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

थप विवरण केहीबेरमा आउनेछ लुम्बिनी दर्पण अनलाईनमा


प्रकाशित : २०७७ जेष्ठ ५, सोमबार १०:३९