बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या ३ सय ५१

लुदअ ५ जेठ, नेपालगञ्ज
बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

थप विवरण केहीबेरमा आउनेछ लुम्बिनी दर्पण अनलाईनमा

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *