ताजा अपडेट

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कपिलवस्तुको दुर्दशा : खेतमा क्वारेन्टाईन, बगैंचामा आईसुलेशन

लुम्बिनी दर्पण २०७७ जेष्ठ १६, शुक्रबार १०:२२
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु ।

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या वढे संगै व्यवस्थापनमा समेत व्यवास्ता भएको पाईएको छ । विहिबार सम्म १ सय ४० संक्रमित पुगेपछी अवस्था दयनिय बन्दै गएको हो । खास गरि जिल्लाको दक्षिणी क्षेत्रमा भारतबाट आउने नेपालीहरुको संख्या बढे सँगै क्वारेन्टाईन मात्र होईन आईसुलेसन समेत कमी हुदै गएको छ । भारतबाट आउनेको संख्या तिब्र रुपमा बढे पछी विद्यालयहरु भरिभराउ भएको सरोकारवाला बताउँछन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा विद्यालय भरिभराउ भएपछी खेत र बगैचामा क्वारेन्टाईन र संक्रमित समेत बगैचामा बसेको पाईएको छ । जिल्लाको यशोधरा गाँउपालिका वडा नं ८ मा खेतमा क्वारेन्टाईन रहेको छ । खुला आकाश मुनि खेतमा बस्नुपर्दा कोरोना भन्दा पनी विषालु सर्पको डर भएको उनिहरुको गुनासो छ । स्थानिय चन्द्र मल्ल सहित २३ जना अहिले बाँसखोर, मधुनगरामा बगैचा तथा खेतमा बस्न बाध्य भएका छन् ।

विद्यालय भरिभराउ भएपछी उनिहरुलाई बगैंचामा राख्नुपरेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेले बताए । यता कपिलवस्तु नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रविन्द्र त्रिपाठीले ६ जना कोरोना पोजेटिभ व्यतिmहरु १ हप्ता अघि देखि बगैचामा बस्नुपरेको बताए । आईसुलेशनमा बस्नुपर्ने संक्रमितलाई ठाउँ अभावले लौसा गाउँको बगैचामा राखेको र नगरपालिका तथा प्रशाशनले समेत व्यवास्ता गरेको बताए ।

संक्रमितको नत स्वास्थ्यकर्मीले ख्याल गरेका छन् , नत प्रशासन, नगरले आफ्नै घरबाट खाना मगाएर खान बाध्य छन् । मैले नगरपालिकालाई सडकको बजेट फ्रिज जान भन्दा रकमान्तर गरेर सुविधा दिउ भन्दा नि मान्दैनन् वडामा रकम छैन् । उनले लुम्बिनी दर्पणकर्मी समक्ष गुनासो गरे यस अगाडी पनी मालपारा प्रा.वि बाट सुविधा नपाएकै कारण क्वारेन्टाईनमा बसेकाहरु भागेको उनले बताए । यशोधरा गाउँपालिकाका पछिल्लो २६ जना संक्रमित मध्ये १२ जना बुटवलको आईसुलेसनमा र २४ जना सम्बन्धित यशोधराकै विद्यालयमा बस्न बाध्य भएको बताए ।

यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जिल्लाका शुद्धोधन गाउँपालिकामा १५, मायादेविमा १७, फुलिकामा ५० र विजयनगरमा २२ बेडको आईशुलेनमा रहेको र यथासिघ्र अन्य नगरमा आईसुलेशन तयार गर्न सामाग्री आईसकेको बताए । उनले कोरोना संक्रमित बगैचामा रहेको बारेमा जानकारी नआएको पनी बताए ।

जिल्लाका दक्षिणी क्षेत्रका अधिकांस क्वारेन्टाईनमा खाना र पानी नभएको र क्वारेन्टाईन नै कोरोना सार्ने कारखाना भएको गुनासो बढ्दै आएको छ । यस विषयमा नत मानवअधिकारकर्मी को ध्यान पुगेको छ नत प्रशासनको यसले सम्बन्धित सवैमा निरासा छाएको छ ।


प्रकाशित : २०७७ जेष्ठ १६, शुक्रबार १०:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

भर्खरै

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech