कोरोना त्रास : लकडाउन पछि सुनसान बुटवल

ByLumbini Darpan Online

११ चैत्र २०७६, मंगलवार ०७:४८ ११ चैत्र २०७६, मंगलवार ०७:४८ ११ चैत्र २०७६, मंगलवार ०७:४८

लुदअ रुपन्देही, चैत ११
कोरोनाभाइरसको संक्रमणको महामारीबाट जोगिन सरकारले गरेको लकडाउनले मंगलबार बिहानैदेखि रुपन्देहीको बुटवल सुनसान बनेको छ । यहाँका सवारी सधान चलेका छैन् भने पसलहरु बन्द छन् ।


मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई जनताले स्वीकार गरेका छन् । बसपार्क सुनसान छ । राजमार्ग पनि शान्त देखिन्छ । मानिसहरु घर घर मै बसेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *