(हेर्नुहोस्) संविधान संशोधन विधेयक जनताको जानकारीका लागि सार्वजनिक

ByLumbini Darpan Online

१९ जेष्ठ २०७७, सोमबार ०४:२२ १९ जेष्ठ २०७७, सोमबार ०४:२२ १९ जेष्ठ २०७७, सोमबार ०४:२२

लुदअ १९ जेठ, काठमाडौं
प्रतिनिधि सभामा पेश भएको नेपालको संविधान दोस्रो संशोधन विधेयक सर्वसाधारण जनताको जानकारीको लागि सर्वजनिक भएको छ ।

संविधानको धारा २७४ र प्रतिनिधि सभा नियमावलीको नियम १३७ अनुसार संविधान संशोधन विधेयक संसदमा प्रस्तुत भएको ३० दिनभित्र सर्वसाधारणको जानकारीका लागि सार्वजनिक प्रकाशन गर्नुपर्ने हुन्छ । सोही व्यवस्थाअनुसार नेपाल राजपत्रमा प्रकाशन गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?