अर्घाखाँचकिो शितगंगामा ट्रयाक्टले किचेर १ जनाको मृत्यु

ByLumbini Darpan Online

२४ जेष्ठ २०७७, शनिबार ०४:१७ २४ जेष्ठ २०७७, शनिबार ०४:१७ २४ जेष्ठ २०७७, शनिबार ०४:१७

अराज बेल्बासे अर्घाखाँची, जेठ २४
अर्घाखाँचकिो शितगंगा नगरपालिक वडा नम्बर ४ मा ट्रयाक्टले किच्दा १ जनाको मृत्यु भएको छ । सितापुर बाट अमराई तर्फ जाँदै गरेको लु३त ४३७३ नम्बर को टेक्टरबाट बालुबा झारेर अमराइ तर्फ जाँदै गर्दा बरर्वोट नजिक ट्रयाक्टको बिच टायरमा पर्दा शितगंगा नगरपालिका ४ निवासी रामु बिक गम्भिर घाइते भएका थिए ।

घाइते बिकको ठाडा प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार पछि थप उपचारको लागि बुटवलको चौराह अस्पताल पठाइएको थियो । बुटलवलमा उपचारको क्रममा गएराति बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिए । ट्रयाक्टर र ट्रयाक्टर चालकाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *