ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शितगंगाका अधिकारीको अवस्था गम्भीरः क्वारेन्टीनमा २२ दिन बस्दा पनि रिपोर्ट आएन, सम्बन्धित निकाय बेखबर

लुम्बिनी दर्पण २०७७ असार २, मंगलवार ०१:३४
[sharethis-inline-buttons]

लुदअ अर्घाखाँची, असार २
अर्घाखाँचीको शितगंगा नगरपालिका ३ का नेत्र प्रसाद अधिकारी भारतको एपोलो अस्पतालमा टाउको सम्बन्धी समस्याको उपचार गराइरहेका थिए । कोरोनाको माहामारीमा एपोलो अस्पतालमा कोरोना समेत पोजेटिभ देखिएको हल्ला आए पछि उनि अर्घाखाँची आएका थिए । कोरोना लागेको हल्ला चले पछि कृष्णनगर उद्धारमा जाने समेत कोहि भएनन् धेरै कोसिस भए पनि कुनै सवारी नभए पछि नगरपालिकाकै चालक हिमलाल अधिकारीले उनि सहित २ जनाको उद्धार गरेका थिए ।

सन्धिखर्कमा रहेको आइसुलेसनमा राख्ने भनिए पनि नेपालको रिर्पोट नआउन्जेल राख्न नमिल्ने प्रमुख जिल्ला अधिकारीले भने पछि शितगंगा ३ को ग्रिनस्टार बोडिङ स्कुलमा राखिएको थियो ।

उनि सँगैबसेका १ जनाको पिसिआर रिर्पोट आयो नेगेटिभ आए पछि उनि घर फर्किए तर लामो समय देखिका बिरामी रहेका नेत्र प्रसादको नत रिर्पोट आयो नत स्वास्थ अबस्था बुझन कोहि गए बिरामी रहेका उनको उनका भतिज प्रकाश अधिकारीले सेवा गरिरहे तर पटक पटक स्वास्थ समस्या आउदा समेत स्वास्थ संयोजक तथा जिल्लाका प्रमुख जिल्ला अधिकारी नगर प्रमुख हरु बेखबर रहे जटिल अबस्थामा बिरामी रहेका नेत्र प्रसादको उपचार कोरोना रिर्पोट पछि हुने मात्र हरेक स्थान बाट जवाफ आयो तर उनको अबस्था झनझन जटिल बन्दै गयो ।

टाउकोमा रगत गमेर बिरामी रहेको जानकारी सुरुवातमै गराए पनि २२ दिन सम्म रिर्पोट नआउदा समेत अर्घाखाँचीका ठुलाबडाहरु लाई यस प्रति चासो जागेन उनि भन्दा पछि पिसिआर संकलन गरेकाको रिपोर्ट आयो तर उनि बिरामी रहेको प्रमुख जिल्ला अधिकारी देखि नगर प्रमुख सम्मलाई जानकारी भए पनि उनको रिपोर्ट आउने तर्फ कसैको चासो नभए पछि उनि झनझन बिरामी हुंदै गए । मालारानीका एक जनाको रिर्पोट नआउदै सवाव हराएको खबर ले परिवार ससंकित भए र अहिले काठमाडौको टिचिङ अस्पतालमा रातारात परिवारका सदस्यले नै लगे । त्यहा लगे पछि डाक्टरको कुरा सुने पटि झसंग भए यस्तो जटिल अबस्था भएका बिरामी एक्लै क्वारेन्टिनमा रहेको कुराले डाक्टर समेत चकित भए अहिले उनको टिचिङमै कोरोनो परिक्षण भएको छ भने अन्य उपचार समेत सुरु भएको छ ।

यहाँका सम्बन्धित निकाएको बेखबर र बेचासोले उनको ज्यान जोखिममा परेको हुँदा समेत रिर्पोट किन आएन भने कुनै चासो नदिनु गम्भिर त्रुुटी रहेका उनका भतिजले बताउछन । जम्भिर बिरामी भएको जानकारी सम्र्पुण निकायमा गराउदा समेत २२ दिन सम्म रिर्पोट नआउने अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तथा स्वास्थ शाखा प्रमुख लगायतको गम्भिर कम्जोरी रहेको उनि बताउछन ।

देशका बिभिन्न क्वारेन्टिनमा रहेकाको मृत्यु भएको खबर सुनेको तर खास कारण राखे पछि बिरामी भएका हरुको ब्वास्थाकै कारण रहेको रहेछ उनले भने । परिवारका सदस्य क्वारेन्टिनमा रहेका हरु सँग प्राय बेखबर रहन्छन स्थानिय तहहरुले गम्भिरता नदेखाउदा यस्ता खालका घटना भएको हुन सक्ने उनले अनुमान गरे र डाक्टर हरुको भनाइ अनुसार केही ढिलो मात्र भएको भए अंकलको अबस्थाबारे केही भन्नै नसकिने रहेछ उनले भने हाम्रो स्थानियतहहरुमा भएका हरेको स्वास्थ अबस्था बारे र उनिहरुले पाउने स्वास्थ सुबिधा बारेस्थानिय तह तथा अन्य निकाएको कुनै चासो नरहेको प्रति उनले दुख पोखे रिर्पोटको प्रतिक्षा गरेको भए र परिवार नतातिएको भए नेत्र प्रसादको अबस्था मात्र हैन ज्यान समेत समस्यामा रहन सक्ने टिचिङ अस्पतालका डाक्टरहरुले समेत बताए ।

परिवारहरुले स्थानिय तह तथा सम्बनिधत निकाएको यस्तो ब्यवहार प्रति आर्कोस पोखेका छन गम्भिर बिरामी रहेको प्रमुख जिल्ला अधिकारी लाइ जानकारी गराउर्दै आएको अर्को दिननै पिसिआर परिक्षण भए पनि रिर्पोटको लागि कसैले पहल नगर्दा उनको पछि पिसिआर पठाएका हरुको रिर्पोट आउदा समेत उनको रिर्पोट नआउनु स्वाव सम्बिन्धित स्थानमा पुगेन वा त्यहा बाटै हराएर ठिला भएको हुन सक्ने अनुमान पिडितका परिवारको छ ।

नेपालमा कोरोना अधिकांश मृतकको मृत्यु पछि परिक्षण गर्दा कोरोना देखिएको छ त्यसको कारण समेत यस्तै खालका कमजोरीले हुन सक्ने अनुमान गर्न सकिन्छ कोरोनाको माहामारी फैलिए सँगै नेपालमा अन्य रोग बाट भएका पिडतहरु समेत ठुलो समस्यामा परेका छन अरु रोगको उपचार समेत कोरोनाको कारणले हुन नसक्दा यस्ता समस्या आउने गरेका छन र शितगंगा नरगपालिका ३ का नेत्र प्रसाद अधिकारी एक प्रतिनिधी पात्र मात्र हुन नेपालमा उनि जस्ता सयौं यस्तै खालका बिरामीहरु यस्तै प्रवृत्रीले पिडित बनेका छन यस तर्फ सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।


प्रकाशित : २०७७ असार २, मंगलवार ०१:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech