ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शितगंगामा कोरोना परिक्षणको रिपोर्ट आउनै ढिलो, रिपोर्ट कुर्दा कुर्दै २ जनाको मृत्यु

लुम्बिनी दर्पण २०७७ असार १०, बुधबार ०२:२९
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, असार १०
अर्घाखाँचीको शितगंगा नगरपालिका १४ मा पिसिआरको लागि स्वाव संकलन गरेको लामो समय सम्म रिर्पोट नआउदा उनिहरु त्रसित भएका छन् । शितगंगा नगरपालिका बाट संकलन गरेर पठाएका स्वावको रिर्पोट ठिलो आउँदा उनिहरुमा मानसिक तनाव बढ्ने गरेको छ । पिसिआर रिर्पोट लामो समय सम्म नआए पछि तनावका कारण १ जनाले आत्महत्या समेत गर्दा पनि अर्घाखाँची बाट रिर्पोटको लागि दवाव दिन नसक्दा क्वारेन्टिनमा बस्नेहरुमा मानसिक तनाव बढेको स्थानियहरु बताउँछन ।

रिपोर्ट कुर्दा कुर्दै मृत्यु
लामो समय सम्म रिर्पोन नआएकै कारण उपचारमा ठिलो हुँदा एक जना बिरामीको समेत शितगंगामा मृत्यु भएको छ तर पनि लामो समय सम्म रिर्पोट नआउदा पनि अर्घाखाँची र शितगंगाको सक्रमण फैलिने सम्भावना समेत बढेको छ । अर्घाखाँची बाट पठाएको स्वाव हराउने, भैरहवाले अन्तै पठाउने जस्ता कृयाकलापले समेत रिर्पोट समयमा आउन सकेका छैन ।

शितगंगा नगरपालिका १४ मा सँगै पिसिआर पठाएका ६ जना मध्ये १ जनाको रिपोर्ट आउने हरुको नआएका कारण रिपोर्ट बाँकी रहेका हरुमा तनाव बढेको छ भने स्थानियहरु र सँगै क्वारेन्टिनमा बस्नेहरु समेत त्रसित बनेको वडा अध्यक्ष दामोदर न्यौपानेले बताए । रिपोर्ट ढिलो आउँदा बिभिन्न घटना हुदाँ समेत स्वावको रिर्पोटमा ठिला सुस्ती गर्नु नहुनेमा प्रयोगशालामा यँहाका स्वावले प्राथमिकता नपाउदा झनै तनाव ग्रस्त हुने गरेका छन् ।

शितगंगा नगरपालिकामा १ सय ९३ जनाको स्वाव संकलन गरि पठाइएकोमा ७६ जनाको मात्र रिर्पोट आएको छ भने रिपोर्ट आउनेहरुको भन्दा पहिलै स्वाव पठाएकाहरुको भने रिपोर्ट आउन सकेको छैन । रिपोर्ट ढिलो हुँदा शितगंगा नगरपालिकामा १ हजार २ सय ३० जना क्वारेन्टिनमा रहेका मध्ये अहिले रहेका ३ सय ५० जना ३५ दिन भन्दा बढी दिन देखि क्वारेन्टिनमा बस्न बाध्य भएका छन ।


प्रकाशित : २०७७ असार १०, बुधबार ०२:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech