ताजा अपडेट

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सार्वजनिक सम्पत्तिको संरक्षण र प्रवद्र्धन हाम्रो दायित्व : अध्यक्ष यादव

लुम्बिनी दर्पण २०७७ असार १२, शुक्रबार १५:२२
[sharethis-inline-buttons]

लुदअ सिराहा, असार १२
सिरहाको बिष्णुपुर आदर्श गाउँपालिका भए सँगै बिष्णुपुर गाउँपालिकाको चौतर्फी बिकास कार्य तादरुकताका साथ अगाडी बढेको छ। बिष्णुपुर गाउपालिकाको हरेक क्षेत्र हाराभारा र सुन्दर स्वछ होस भन्ने धेयले यस गाउपालिकाको सडक रोड नहरको पेटिहरुमा समेत सरसफाइ कार्य शुरु गरेको बताएका छन् । अध्यक्ष यादवले शुक्रबार जगंलै जगंल देखिएको नहरको पेटिहरुमा सरसफाइ गराउदै हुदै यसमा सयौं टिप ग्र्याभेलको ब्यबस्थापन गरेको बताए । उनले सार्वजनिक सम्पत्तिको संरक्षण र प्रबर्द्धन हाम्रो दायित्व रहेको बताउदै बिकास निर्माणको कार्य र जनताको हरेक बिकासमुखी आकंक्षा पुरा गर्न आफु एक कदम पनि पछाडी नरहने समेत बताए ।

सार्वजनिक सम्पत्तिको संरक्षण र प्रबर्द्धनमा अग्रिम भुमिका खेलिदै आएको अध्यक्ष यादव गाउँपालिकाको हरेक सिमा संरक्षण र गापाभित्र रहेको आम्दानीको स्रोत पोखरी अलानी रबांझो जग्गाहरु समेतलाई संरक्षण गरिदै आएको बताएका हुन। गरिब मजदुरहरुको सहाराको रुपमा समेत रहेको राजनिती चिन्तन बाट दुरुस्त अध्यक्ष यादव जनतको गहना बनेका हुन। प्रदेश २ कै नमूनाको रुपमा रहेको सिरहाको एक मात्र गाउपालिका बिष्णुपुरका गापा अध्यक्ष पनि आदर्श र नमूना बिकासप्रेमी बिचारको रहेको गाउँपालिकाबासिहरु बताउँछन् ।

पाँच वटा वडा रहेको यो गाउपालिकाको हरेक वाडामा स्वास्थको क्षेत्रमा अस्पताल ,यातायातको सहजताको लागी कालोपत्र र ढलान वडाहरुको आवश्यक ठाउहरुमा सामुदायिक भवन शिक्षाको क्षेत्रमा बिदालयहरु प्रती साकारात्मक धारणा र कृषिको क्षेत्रमा किसानहरुको पिडा मर्कालाइ बिचार गरि सहजता प्रदान गर्दै सहर र बजारहरुलाइ ब्यब्स्थित गरि पोखरीका डिलहरु समेतलाई सिगांरेर अध्यक्ष यादव लोकप्रियताको शिखर चुमेको खुशी ब्यक्त गर्दै वाडाबासिहरुले चर्चा चलाएका हुन। उनिहरु भन्छन् आदर्श गाउपालिकाको आदर्श अध्यक्ष जागेश्वर यादवले बिकासको लहरनै ल्याएका हुन् ।


प्रकाशित : २०७७ असार १२, शुक्रबार १५:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बागेश्वरीको १६ औं साधारणसभा 
  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति
  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि
  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

कपिलवस्तु फोटोग्राफर संघमा प्रकाश चौधरीको नेतृत्व

बिश्व स्थनपान सप्ताहकाे अवसरमा जनकल्याण युवा क्लबद्वारा अन्तरक्रिया

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशतमात्रै विकास बजेट खर्च

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

राजनैतिक भागवण्डा नमिल्दा त्रिशक्ति सामुदायिक वन समिति विहिन, अखडा बनेको भन्दै स्वतन्त्र समुहको तालाबन्दी

लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ, ३ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीमा

जितपुर–नन्दनगर नाली निर्माणमा ठेकेदारको गम्भिर लापरवाही, स्थानीयको गोठमा लेदो पस्यो

भर्खरै


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech