थप ४ सय ७३ जनामा कोरोना पुष्टि सङ्क्रमितको सङ्ख्या १४ हजार ५ सय १९ पुग्यो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ असार १८, काठमाण्डौ
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार पाँच सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा चार सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १४ हजार पाँच सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०७७ असार १८, बिहीबार ११:०३