ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शितगंगा १२ का किसानलाई उत्पादनका आधारमा अनुदान बितरण

लुम्बिनी दर्पण २०७७ असार २०, शनिबार ०२:२१
[sharethis-inline-buttons]

अराज बेल्बासे अर्घाखाँची, असार २०
शितगंगा नगरपालिका वाड नं १२ ल वडाका किसानहरु लाई उत्पादनका आधारमा अनुदान बितरण गरेको छ । वडामा रहेका बिभिन्न किसानहरुले बर्ष भरिमा उत्पादन गरि बिक्री गरेको दुधको आधारमा प्रतिलिटर २ रुपिया अनुदान बितरण गरिएको वडा नम्बर १२ का वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिए ।

वडामा उत्पादन भएको दुध यस अघि बिक्रीमा समेत समस्या रहेकोमा अहिले सहकारी मार्फत गाँउ बाटै खरिद गर्न थाले पछि गाई तथा भौसी पाल्ने कृषक समेत बढेको वडा अध्यक्ष गैरेले जानकारी दिए । वडाबाट यो बर्ष सहकारी मार्फत ३८१८५ लिटर दुध बिक्री भएको छ जसको आधारमा किसानहरुलाई प्रत्यक्ष रुपमा प्रतिलिटर रु २ का दरले ७६३७० रुपिया प्रदान गरिएको हो । यसरी रकम प्राप्त गर्ने मध्ये स्थानिय नुमकला पोख्रेलले ६५७३ लिटर दुध बिक्री गर्दै सबै भन्दा बढी १३१४४ रुपिया अनुदान प्राप्त गरे ।

वडामा रहेका २५ जना किसानले अनुदान स्वरुप ७६३७० रुपिया प्राप्त गरेका छन । बिक्री गरेको पैसा बाहेक यसरी स्थानिय तहले प्रदान गरेको सहयोगले थप हौसला प्रदान भएको अनुदान प्राप्त गर्ने किसानहरुले बताएका छन किसान प्रत्यक्ष फाइदामा पर्ने यस्तो खाल्को कार्यक्रम सञ्चादन गरेको मा उनिहरुले वडा अध्यक्ष बाबुराम गैरेको समेत प्रशंसा गरेका छन ।

यस्तै वडा नम्बर १२ ले वडामा रहेका ९ जना स्वास्थ स्वयमसेबिकाहरु लाई दराज, छाता तथा झोला बितरण गरेको छ । जनाको स्वास्थ सेवाको लागि अहोरात्र खटने स्वयमसेबिकाहरु लाई प्रोत्साहन गर्न सामाग्री बितरण गरिएको वडा अध्यक्ष गैरेले जानकारी दिए ।

कोरोनाको महामारीको समयमा तथा बिभिन्न खोप सञ्चालन र डाटा सकंलनमा समेत स्वयमसेबिकाहरु बिभिन्न स्थानमा खटिरहेका छन । यस्तै वडा नम्बर ज्ञद्द मा २५ वटा गोठ सुधारका कार्यक्रम यो बर्ष सम्पन्न भएको गैरेले जानकारी दिनु भयो यस्तै युवा कल्वलाई बिभिन्न खेल सामाग्री बितरण गरिएको छ भने बिद्यालय सुधार कार्यक्रम अन्तरगत वडाका ८ वटा बिद्यालयहरुलाई स्टील दराज ,कम्प्युटर, प्रिन्टर, इहाजिर मेसिन, पानी फिल्टर, ३० थान स्टील टिफिन लगायतका सामाग्री बितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नगर प्रमुख सुर्य प्रसाद अधिकारीले स्थानिय जनताको करबाटै उपल्बधी हुने यस्ता कार्यक्रममा प्रत्यक्ष किसानले फाइदा लिन सक्नु पर्ने बताए । बिकासका धेरै योजना भए पनि कोरोना माहामारी, असिना लगायतका माहामारीले शितगंगाको बिकासमा असर पारेको बताउनु भयो । नगरपालिकाको बजेट मध्ये बाटो मर्मतमा धेरै खर्च गर्नु पर्ने बाध्यताले अन्य बिकासमा बजेट सोचेजति ब्यवस्थापन हुन नसकेको बताए । प्रदेश सरकार र केन्द्र सरकारले प्राप्त बजेट नपठाउने र अन्तिम समयमा पठाउने पर्दा बजेट फिरिज हुने समस्या समेत रहेको नगर प्रमुख अधिकारीले बताए ।

नगरपालिकाले यस अघि पनि उत्पादनमा आधारित रहेर मासुमा समेत अनुदान बितरण गरेको बताउदै अब उत्पादनको आधारमा कृषकलाई अनुदान दिने ब्यवस्था नगरपालिकाले गर्न थालेको बताए ।


प्रकाशित : २०७७ असार २०, शनिबार ०२:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech