थप २ सय ९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

लुदअ १ असार, काठमाडौं
आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *