शिब खनाल कपिलवस्तु, असार ३१
हाँस्य कलाकार पुरूषोत्तम भण्डारी पुर्खे बा को नामले हाँस्य क्षेत्रमा परिचित पुरूषोत्तम भण्डारीले नयाँ तीज गीत बजारमा ल्याएका छन् । अघिल्लो बर्ष ल्याएको पानी मरूवाको भाग २ बजारमा ल्याएका हुन् । उक्त गितमा स्वर स्वंयम आफ्नै र लक्ष्मी तिवारी तिवारी आमा, निश्चल सुनारको रहेको छ भने लयरशब्द
पनि आफैले गरेका छन ।

गितमा बिशेषगरी बाबू आमाको दुस्ख र बिहे गरेर गएका छोरीहरु घरमा सुखले बसे पनि माइतमा बाउ आमलाई सधै पिरले सताउने कथाबस्तु समेटीएकोे छ ।

गीतको लेखन र अभिनयमा समेत देखिएका पुर्खे बाको यो गीतको निर्माण प्रकाश भट्टराई र चम्पा कुँवरले गरेका हुन् ।
पुरूषोत्तम भण्डारी पुर्खे बा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय सदस्य पनि छन् ।

भिडियोका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?