पाल्पा–बुटवल सडक अवरुद्ध

लुदअ साउन २, पाल्पा
पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गमा पर्ने तानसेन ८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो गएपछि बिहान साढे ५ बजेदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *