पाल्पा–बुटवल सडकका विभिन्न ठाउँमा पहिरो, सडक अवरुद्ध

ByLumbini Darpan Online

७ श्रावण २०७७, बुधबार ०३:०५ ७ श्रावण २०७७, बुधबार ०३:०५ ७ श्रावण २०७७, बुधबार ०३:०५

लुदअ साउन ७, पाल्पा
पाल्पा–बुटवलको सडक अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा(बुटवल सडकको विभिन्न ठाउँमा पहिरो झरेपछि बाटो अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार लामिडाँडा, गौडेपुल, दोभानबजार, नागमन्दिर लगायतका ठाउँमा पहिरो खसेको र रुख ढलेर बाटो बन्द भएको हो ।

बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *