अपडेट : पाल्पा–बुटवल सडक खुल्यो

ByLumbini Darpan Online

७ श्रावण २०७७, बुधबार ०३:३२ ७ श्रावण २०७७, बुधबार ०३:३२ ७ श्रावण २०७७, बुधबार ०३:३२

लुदअ साउन ७, पाल्पा
पाल्पा–बुटवल सडकखण्ड खुलेको छ ।

सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकको विभिन्न ठाउँमा पहिरो झरेपछि बाटो अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार लामिडाँडा, गौडेपुल, दोभानबजार, नाग मन्दिर लगायतका ठाउँमा खसेको पहिरो हटाइएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *