अपडेट : पाल्पा–बुटवल सडक खुल्यो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ साउन ७, पाल्पा
पाल्पा–बुटवल सडकखण्ड खुलेको छ ।

सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकको विभिन्न ठाउँमा पहिरो झरेपछि बाटो अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार लामिडाँडा, गौडेपुल, दोभानबजार, नाग मन्दिर लगायतका ठाउँमा खसेको पहिरो हटाइएको हो ।


प्रकाशित : २०७७ श्रावण ७, बुधबार ०३:३२