ताजा अपडेट

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

प्रदेश ५ दुर्घटना – १ वर्षमा करिव ५ सयको ज्यान गयो

लुम्बिनी दर्पण २०७७ श्रावण ९, शुक्रबार ०८:०६
[sharethis-inline-buttons]

मोहन बेल्वासे
गत आर्थिक वर्ष २०७६÷०७७ मा ५ नं प्रदेशका १२ जिल्लाको सवारी दुर्घटना को अवस्था अघिल्लो वर्षको तुलनामा केहि कम भएको पाईएको छ । प्रदेश नं ५ मा गत आर्थिक वर्षमा कुल १५ सय ३२ सवारी दुर्घटना हुदाँ ४ सय ८३ जनाको ज्यान गएको छ । जस मध्ये ३ सय ५८ पुरुष ७४ महिला ५१ बलबालिका रहेका छन् । जसमध्ये सवैभन्दा बढी साना सवारी साधन बढी दुर्घटना भएका छन् । जसमा ७ सय ६० मोटरसाईकल २ सय २ जिप, कार दुर्घटनामा परेका हुन् भने १ सय १३ बस दुर्घटना भएका हुन् । अघिल्लो आर्थिक वर्ष ०७५÷७६ मा प्रदेश ५ मा १ हजार २९ सवारी दुर्घटना हुदाँ ५ सय ९२ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी यस वर्ष वढी दुर्घटना भएपनी मानविय क्षती भने कम देखिएको छ । ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक डम्बर बहादुर वि.क ले लुम्बिनी दर्पणलाई दिएको जानकारी अनुसार प्रदेशका १२ जिल्लामध्ये तराईका जिल्लाहरुमा बढी दुर्घटना भएका हुन् ।
दुर्घटना बढी हुने जिल्लामा रुपन्देहि कायमै
तथ्याङ्ग अनुसार रुपन्देहिमा सबैभन्दा धेरै सवारी दुर्घटना भएका छन् । रुपन्देहिमा ३ सय ४१ सवारी दुर्घटना हुँदा १ सय ७ जनाको ज्यान गएको छ । ज्यान जानेमा ९१ पुरुष, ९ महिला र ७ बालबालिका रहेका छन् ।
दुर्घटनामा १ सय ५९ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये केही घर फर्के पनि कतिपय अझै उपचाररत रहेको प्रहरीले जनाएको छ । केहि वर्ष यता रुपन्देहि प्रदेश ५ मै सवैभन्दा बढी दुर्घटना हुने जिल्लाको रुपमा रहेका तथ्याङ्कले बताएको छ । रुपन्देहिमा आर्थिक वर्ष ०७५÷०७६ मा ३ सय ८३ सवारी दुर्घटना भएका थिए । जस मध्ये १ सय ३७ जनाको ज्यान गएको थियो । यो प्रदेश ५ को सबैभन्दा बढी तथ्य हो ।
बाँके दोस्रोमा
प्रदेश ५ मा बाँके दोस्रो बढी ज्यान जाने जिल्लामा परेको छ ।
प्रहरीका अनुसार, चालू आर्थिक वर्षमा बाँकेमा २ सय ५२ सवारी दुर्घटना हुदाँ ७३ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार, दाङका विभिन्न स्थानमा भएको दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ । २ सय ३४ जना गम्भीर घाइते छन् । पश्चिम नवलपरासी पनि दुर्घटनाको अग्रपंक्तिमा छ । नवलपरासीमा ४८ जनाको विभिन्न दुर्घटनामा परी ज्यान गुमेको छ । त्यसैगरि १ सय ६१ जना गम्भिर घाईते भएका छन् । त्यहाँ आर्थिक वर्षमा २ सय ३६ सवारी दुर्घटना भएका थिए ।
कपिलवस्तु र बर्दिया मध्यममा
दुर्घटना हुने जिल्लामध्ये कपिलवस्तु र बर्दिया पनी मध्यम स्थानमा रहेका छन् । प्रदेश पाँचका १२ जिल्ला मध्ये कपिलवस्तु पाँचौ र बर्दिया छैठौ स्थानमा रहेका हुन् । कपिलवस्तुमा गत आर्थिक वर्षमा ४० जनाको ज्यान गएको छ भने १ सय ९ जना गम्भिर घाईते भएका हुन् । बर्दियामा ३८ जनाको ज्यान गएको छ भने ५९ जना गम्भिर घाईते भएका थिए ।
पहाडी जिल्लामध्ये अर्घाखाँची अगाडी
तराईका जिल्लापछि पहाडका जिल्लामध्ये अर्घाखाँची जिल्ला दुर्घटनाको अग्र स्थानमा छ । अर्घाखाँचीमा गत आर्थिक वर्षमा ३२ जनाको ज्यान गएको हो । जसमध्ये ३१ जना गम्भिर घाईते भएका थिए । त्यसैगरि पाल्पामा २२, गुल्मीमा १५,प्युठान मा १४, रोल्पामा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, रोल्पाका विभिन्न स्थानमा भएको दुर्घटनाको क्रममा २० जना गम्भीर घाइते भएका छन । पूर्वी रुकुम सवारी दुर्घटना हुने प्रदेश ५ का सवैभन्दा कम जिल्ला मध्ये पर्दछ । रुकुममा ७ वटा सवारी दुर्घटना हुदा ३ जनाले ज्यान गुमाएका थिए भने ७ जना गम्भिर घाईते भएको तथ्याकमा उल्लेख छ । उपरिक्षक वि.क का अनुसार दुर्घटनाको मुख्य कारण क्षमताभन्दा बढी यात्रु बोक्नु र मादक पदार्थ सेवन भएको बताए । साघुरो सड्क, तीव्र गति र चालकको लापरवाहीले पनि दुर्घटना दर बढेको छ । ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरणका लागि सचेतनालगायतका अभियान सञ्चालन गर्दै आएको छ ।


प्रकाशित : २०७७ श्रावण ९, शुक्रबार ०८:०६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

भर्खरै

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech