Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

विश्वमा ७ लाख भन्दा धेरै मानिसले कोरोनाबाट ज्यान गुमाए

लुदअ साउन २१, काठमाडौं
विश्वभर एकै दिन २ लाख ४५ हजार कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये सवैभन्दा धेरै ब्राजिलका ५६ हजार ४०० रहेका छन्। त्यस्तै अमेरिकामा ५४ हजारमा कोरोना पुष्टि भएको छ। छिमेकी देश भारतमा ५१ हजार संक्रमित थपिएका छन्। कोरोना भाइरसको संक्रमणका कारण विश्वभर हिजो एकैदिन ६ हजार भन्दा धेरैको मृत्यु भएको छ। ज्यान गुमाउनेमा सवैभन्दा धेरै ब्राजिलका रहेका छन्।

त्यहाँ १३ सय ९४ को मृत्यु भएको अन्र्तराष्ट्रिय संचार माध्ययमले जनाएका छन्। ब्राजिलमा हालसम्म ९६ हजारको मृत्यु भएको छ। अमेरिका हिजो एकैदिन १३ सय मानिसको मृत्यु भएको छ। त्यस्तै भारतमा ८ सय भन्दा धेरैको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ३९ हजार ८ सयले ज्यान गुमाएका छन्। विश्वभर ७ लाख ३ हजार ३ सय ७४ जनाको मृत्यु भइसकेको छ भने १ कारोड ८६ लाख ९१ हजार ६ सय ८६ जना संक्रमति भएका छन्। यसै गरी हालसम्म १ कारोड १९ लाख मानिस संक्रमण मुक्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *