ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लक्षण विहीन संक्रमित अस्पताल भर्ना हुँदा लक्षण सहितका संक्रमितलाई बेड अभाव

लुम्बिनी दर्पण २०७७ श्रावण २२, बिहीबार ०१:४८
[sharethis-inline-buttons]

लुदअ साउन २२, काठमाडौं
मुलुकभर कोरोना संक्रमित संख्याको ग्राफ उकालो लाग्ने क्रम जारी छ। संख्या बढेसँगै लक्षण सहित र लक्षण बिनाको संक्रमितको संख्याले अस्पतालको बेड भरिँदै गएको छ। लक्षण नदेखिएका संक्रमितहरुलाई अस्पतालमा उपचार गर्न भर्ना गरेपछि देशभरका अधिकांश कोभिड अस्पतालमा उपचाररत बेडको अभाव हुँदै गएको छ। यतिखेर काठमाडौं उपत्यकालगायत मुलुकभरका अस्पतालमा संक्रमितको संख्याले अस्पतालको बेड भरिँदै गएको हो। शुक्रराज तथा सरुवा रोग अस्पतालको बेडमा बिरामी भरिएर आइसियुमा राखेर उपचार गर्न थालिएको छ।

लक्षण भएका भन्दा बढी सामान्य लक्षण भएका संक्रमितको भर्नाले अस्पतालमा उपचार गर्न जानेको लागि बेडको अभाव हुँदै गएको पाइएको छ। तर, लक्षण नभएका संक्रमित घरमा नबसी अस्पतालमा उपचार गराउन जाँदा बेड अभाव हुदै गएको हो। स्वास्थ्य मन्त्रालयले लक्षणविहीन स‌ंक्रमितलाई होम आइसोलसनमा बस्न आग्रह गरेको छ। सरकारले संक्रमितमा लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई छुट्टै आइसोलेसन केन्द्र वा घरमै आइसोलेसनमा राख्न सकिने भएकाले आइसोलेसन केन्द्रमा आवश्यक न्यूनतम मापदण्ड तोकिसकेको छ।

आइसोलेसन केन्द्रमा लक्षण नभएका वा सामान्य लक्षण भएका व्यक्ति मात्र राख्नुपर्ने, ६० वर्षभन्दा माथिका दीर्घ रोगीहरु भएमा छुट्टै क्लिनिकमा राखी निगरानी गर्नुपर्ने, केन्द्रमा राखिएका संक्रमितहरुको एक दिनमा तीन स्वास्थ्य परीक्षण गर्नुपर्ने, आइसोलेसन केन्द्रमा बस्नेका बीचमा दुई मिटरको दूरी कायम गरी राख्नुपर्ने व्यवस्था पनि गरिसकेको छ। जिल्लाका कतिपय स्थानीय निकायले विगतमा भारत र तेस्रो मुलुकबाट आएका नेपाली कामदारलाई राख्न बनाइएको क्वारेन्टाइनलाई आइसोलेसन उपचार केन्द्र बनाउने तयारी गरेका छन्।

लक्षण रहित संक्रमित हुँदा अस्पतालमा बेड अभाव
संक्रमण भएको प्रमाणित हुनासाथ अस्पतालमा उपचार गर्न आउनेको संख्या बढेको धरानस्थित विपी कोइराला प्रतिष्ठानमा बेडको अभाव हुदै आएको प्रवक्ता दिनेश सापकोटाले जानकारी दिए।


प्रकाशित : २०७७ श्रावण २२, बिहीबार ०१:४८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech