ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एसईईको नतिजा अर्को साता ,बोर्डले सार्वजनिक गर्ला कि विद्यालयले ?

लुम्बिनी दर्पण २०७७ श्रावण २२, बिहीबार ०७:४०
[sharethis-inline-buttons]

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ सातापछि मात्र हुने भएको छ । २० साउनभित्र सार्वजनिक गर्ने तयारी गरेपनि रुजु गर्ने काम नसकिएकाले ढिलाइ भएको हो ।

कोरोना भाइरसका कारण परीक्षा नभएपछि विद्यालयले नै मूल्याङ्कन गरेर पठाएको नम्बरको आधारमा बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईले प्रमाणित गरेको प्रतिलिपबाट विद्यार्थीको डाटा रुजु गर्ने काम भइरहेको छ ।

रुजुको काम सकिएपछि बोर्डले प्रमाणिकरण गरेर नतिजा सार्वजनिक गर्ने तयारी छ । ‘रुजुको काम भइरहेको छ,’ राष्ट्रिय परीक्षा बोडका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘नतिजा सार्वजनिक गर्न अझैं एक साता लाग्छ ।’

बर्खाका कारण बाटो अवरुद्ध भएपछि कतिपय दुर्गम जिल्लाबाट विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईबाट डाटा आउन समय लागेकाले पनि नतिजा सार्वजनिकमा ढिलाइ भएको हो ।

नतिजा बोर्डले सार्वजनिक गर्ने कि विद्यालयले ?

नतिजा बोर्डले सार्वजनिक गर्ने कि विद्यालयले भन्ने विषयमा पनि बहस सुरु भएको छ ।

विद्यालय नै मूल्याङ्कन गरेको भएकाले बोर्डले सूचना निकाल्ने र विद्यालयले नै नतिजा सार्वजनिक गर्ने विषयमा पनि बोर्डमा छलफल चलिरहेको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले नतिजा राष्ट्रिय परीक्षा बोर्डले नै सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।

‘आधिकारिकताको लागि पनि बोर्डल नै नतिजा निकाल्नुपर्छ,’ उनले भने, ‘विद्यालयले निकाल्दा आधिकारितामामाथि प्रश्न उठ्छ ।’

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयले नै मूल्याङ्कन गरेकाले नतिजा पनि विद्यालयले सार्वजनिक गर्दा राम्रो हुने बताए ।

‘मूल्याङ्कन विद्यालयले गरेकाले नतिजा पनि विद्यालयले निकाल्दा राम्रो हुन्छ,’ उनले भने, ‘परीक्षा बोर्डले प्रमाणिकरण गरेर विद्यालयलाई नतिजा निकाल्न दिए हुन्छ ।’ प्याब्सनका महासचिव कुमार घिमिरेले विद्यालयले नै नतिजा निकाल्दा राम्रो हुने बताए ।

‘अहिलेको परिस्थितमा बोर्डले प्रमाणिकरण गरेर विद्यालयले नै नतिजा निकाल्दा हुन्छ,’ उनले भने, ‘जसले नतिजा निकालेपनि धेरै फरक पर्ने होइन ।’


प्रकाशित : २०७७ श्रावण २२, बिहीबार ०७:४०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न
  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव
  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी
  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन
प्रतिक्रिया

यो पनि पढौँ

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

रास्वपाद्वारा आज पनि ‘सदन’मा नाराबाजी, बैठक स्थगित

४०० मुरी धान फलाएका कृषक अर्याललाई पालिकाले गर्यो सम्मान

इरानका नवनियुक्त सेना कमान्डरलाई मारेको इजरायलको दाबी

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech