गाडीको चावी भेटाउने महानुभावलाई पुरस्कार

ByLumbini Darpan Online

२६ श्रावण २०७७, सोमबार ०७:२४ २६ श्रावण २०७७, सोमबार ०७:२४ २६ श्रावण २०७७, सोमबार ०७:२४

२६ श्रावण २०७६ ,कपिलवस्तु ।

बाणगंगा नगरपालिका वार्ड नं ६ अमौली देखी कोइली बनगाई हुँदै मधुबन जाने क्रममा आज निसान नभारा गाडीको चावी हराएको छ । सो चावी भेटाउने महानुभावलाई उचित पुरस्कार दिइने गाडी चालक रिषि गैरेले बताएका छन् । चावीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नाम लेखेको डोरी समेत सँगै रहेको छ ।

गाडीको चावी भेटाउने जो कोही महानुभावले गाडी चालक गैरेलाई ९८५७०५१२२४ मा सम्पर्क गर्न आग्रह गरेका छन् । चावी बिना दैनिक काम काज समेत प्रभावित पर्ने हुनाले भेटाउने जो कोहीले पनी माथिको मोबाइल नम्बरमा सम्पर्क गरेर सहयोग गर्न गैरेको अनुरोध छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?