
लुदअ भदौ ६, काठमाण्डौ
पहिरोका कारण ठप्प भएको मुग्लिङ–नारायणगढ सडकखण्ड खुलेको छ ।
पहिरो हटाएपछि अहिले दुईतर्फी नै सडक खुलेको मुग्लिङ(नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।
चितवनको इच्छाकामना गाउँपालिका–५ मा राति १ बजेतिर खसेको पहिरो हटाएर बिहान एकतर्फी रुपमा सडक खुलाइएको थियो ।
अहिले पूरै पहिरो हटाएर दुईतर्फी नै सडक खुलेको मुग्लिङ–नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

