मुग्लिङ–नारायणगढ सडकखण्ड दुईतर्फी नै खुल्यो

ByLumbini Darpan Online

६ भाद्र २०७७, शनिबार ०३:५४ ६ भाद्र २०७७, शनिबार ०३:५४ ६ भाद्र २०७७, शनिबार ०३:५४

लुदअ भदौ ६, काठमाण्डौ
पहिरोका कारण ठप्प भएको मुग्लिङ–नारायणगढ सडकखण्ड खुलेको छ ।

पहिरो हटाएपछि अहिले दुईतर्फी नै सडक खुलेको मुग्लिङ(नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

चितवनको इच्छाकामना गाउँपालिका–५ मा राति १ बजेतिर खसेको पहिरो हटाएर बिहान एकतर्फी रुपमा सडक खुलाइएको थियो ।

अहिले पूरै पहिरो हटाएर दुईतर्फी नै सडक खुलेको मुग्लिङ–नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *